Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

२०२४ मा ६६ हजार बढी नेपालीले त्यागे नेपाल

१४ म्यानपावरले मात्र पठाए ‘फ्री भिसा, फ्री टिकट’मा कामदार(सूचीसहित)

काठमाडौं । सन् २०२४ मा पौने १७ लाख नेपालीले विदेश भ्रमण गरेको देखिएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष १६ लाख ७४ हजार २२५ नेपाली वैदेशिक भ्रमणमा गएका छन् । वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, तालीम, गोष्ठी आदि कामका लागि यो संख्यामा नेपाली विदेश पुगेका हुन्।

विदेश गएकामध्ये ६६ हजार ८३५ नेपाली स्थायी रूपमै विदेश बस्ने गरी देश छोडेको विभागले जनाएको छ । अघिल्लो वर्ष ७० हजार ९१५ नेपालीले स्थायी रूपमा देश त्यागेका थिए ।

Subisu

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालबाट बाहिरिएका नेपालीमध्ये आधाभन्दा धेरै वैदेशिक रोजगारीका लागि गएका छन्।
गत वर्ष आठ लाख ५६ हजार ४२२ नेपाली कामको खोजीमा संसारका विभिन्न मुलुक पुगेका थिए। यीमध्ये ९६ हजार १९७ महिला छन्।
गत वर्ष अध्ययनका लागि एक लाख १९ हजार नेपाली विदेशिएको तथ्यांक छ।

सन् २०२३ मा एक लाख आठ हजार नेपाली अध्ययनका लागि विदेश गएका थिए। सन् २०२४ मा भ्रमण र तीर्थाटनका लागि दुई लाख ७४ हजार नेपाली विदेश पुगेका छन्। पारिवारिक मिलापका लागि एक लाख ३२ हजार, तालीम र सेमिनारका लागि २४ हजार नेपाली विदेश पुगेको विभागले जनाएको छ।

गत वर्ष श्रीमान् वा श्रीमतीसँगै आश्रित रूपमा विदेश जानेको संख्या करीब ३४ हजार छ। त्यसैगरी, उपचारका लागि १८ हजार ७१३, व्यापारका लागि करीब २० हजार, सरकारी औपचारिक भ्रमणमा करीब १३ हजार जना विदेश पुगेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अर्थमन्त्रीका निर्वाचन क्षेत्रका पण्डित बने डेपुटी गभर्नर, डेपुटी गभर्नरको अर्काे पदमा अझै गरिएन नियुक्ति

अर्थमन्त्रीका निर्वाचन क्षेत्रका पण्डित बने डेपुटी गभर्नर, डेपुटी गभर्नरको अर्काे पदमा अझै गरिएन नियुक्ति

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापनबारे अन्तरिम आदेशका लागि सुनुवाई गर्न सरकारलाई सर्वाेच्चले झिकायो

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host