Outline Khabar
शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025
                                                       
No Result
View All Result

गणपति डिलक्सबाट हाम फालेर बाँचेका ३ जनामध्ये एक जना डिस्चार्ज, यी हुन वेपत्ताहरु

गणपति डिलक्सबाट हाम फालेर बाँचेका ३ जनामध्ये एक जना डिस्चार्ज, यी हुन वेपत्ताहरु
Subisu

काठमाडौं । काठमाडौंबाट गौर जाँदै गरेको रात्रिबस चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको गणपति डिलक्सबाट ३ जना यात्रु हाम फालेका मध्ये एकजना डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार दुर्घटनामा घाइते भएका उनिहरु मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

काठमाडौँबाट गौर जाँदै गर्दा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खसेपछि हाम फालेर नदीबाट बाहिर आएको उनीहरूले प्रहरीलाई बताएका छन् ।

Subisu

हाम फालेर त्रिशूलीबाट निस्कनेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपलिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता छन् ।
नन्द दास र जोगेश्वर राय यादवको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

शुक्रबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका २९ स्थित सिमलताल भन्ने ठाउँमा माथिबाट खसेको पहिरोमा पुरिएको हो ।

घटनापछि यात्रुहरुको खोजी भइरहेको छ । बसलाई पहिरोले बगाउने क्रममा तीन यात्रु भने भागेर बाँच्न सफल भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा पुरिएका दुबै बसमा जम्मा ६३ यात्रुहरु रहेको बताइएको छ । तर सबैको नाम भने पहिचान भइसकेको छैन ।

गणपति डिलक्स बसका केही यात्रुहरुको नाम भने खुलेको छ । काठमाडौंस्थित नयाँ बसपार्कले सार्वजनिक गरेको टिकट लिस्ट अनुसार राज पटेल, प्रिन्स जैशवाल, नन्दन दास र ओकिल खाँको नाम खुलेको छ । टिकट लिस्टमा अन्य यात्रुको पनि नाम उल्लेख गरिएको छ । तर उनीहरुको थर र अन्य पहिचान भने भएको छैन । नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नाम लिस्टमा देखिन्छ । उनीहरुको नामबाट टिकट बुक गरेको सार्वजनिक भएको छ।

सिमतालमा पुरिएका दुबै बस लेदोसहितको पहिरोले बगाउँदा त्रिशुली नदीमा यात्रुलाई बगाएको वा पुरेको हुनसक्ने देखिएको छ । अहिले पनि गोताखोरसहितको प्रहरी टोलीले यात्रुहरुको खोजी गरिरहेको छ । सिमतालमै पहिरो खस्दा ढुंगाले लागेर अर्को एउटा बसका चालकको मृत्यु भएको छ । उक्त बसका यात्रुहरु भने सुरक्षित रहेका छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

 डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

 डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

माओवादी केन्द्रको नाम, चिन्ह र झन्डा जस्ताको तस्तै राख्न माग गर्दै आयोगमा निवेदन

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

राहदानी अभाव रोक्न प्रधानमन्त्री कार्की सक्रिय

राहदानी अभाव रोक्न प्रधानमन्त्री कार्की सक्रिय

हङकङ इन्टरनेसनल सिक्सेस : अफगानिस्तानसँग नेपाल १७ रनले पराजित

हङकङ इन्टरनेसनल सिक्सेस : अफगानिस्तानसँग नेपाल १७ रनले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host