काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे वाइल्डलाई नियुक्त गरेको छ ।
नवनियुक्त मुख्य प्रशिक्षक वाइल्डलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।
६१ वर्षीय वाइल्डले यसअघि सोमालिया, रुवाण्डाका टिमको प्रशिक्षक रहेका थिए भने नेपालमा नेपाल सुपर लिग टिम काठमाडौँ रेन्जर्सको समेत प्रशिक्षक रहेका थिए ।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

