Outline Khabar
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
                                                       
No Result
View All Result

सत्ताधारीको दम्भकै कारण जेनजी आन्दोलन उग्रियो : माधवकुमार नेपाल

पार्टीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन्ः अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेनजी आन्दोलन उग्रिनुमा तत्कालीन सत्ताधारीहरूको दम्भ र अहंकार जिम्मेवार रहेको आरोप लगाएका छन्।

बुधबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो पार्टीले आन्दोलन पूर्व नै जेनजी युवाहरूका मागलाई समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको स्मरण गराउँदै भनेका छन्, “उक्त जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारकै कारण दर्जनौँ होनहार युवाले शहादत प्राप्त गर्नुपर्‍यो भने मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति व्यहोर्नुपर्यो।”

Subisu

उनका अनुसार लोकतान्त्रिक गणतन्त्र प्राप्त भएपछि पनि जनताको चाहना अनुसार पारदर्शी र जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा युवाहरू निराश बने र त्यसकै परिणामस्वरूप आन्दोलन भड्किएको हो।

नेपालले भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन, नेताहरूको जीवनशैली र जनताबीचको अन्तरलाई समेत आन्दोलनको मूल कारण रहेको बताए।

विज्ञप्तिमा भनिएको छ, “अहिले युवा पुस्ताको आन्दोलनले उठाएका एजेन्डाहरू सम्बोधन गर्दै अन्तरिम सरकार गठन भएको छ र निर्वाचन मिति समेत घोषणा भएको छ। अतः इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै भ्रष्टाचार अन्त्य, सुशासन कायम, रोजगारी सिर्जना र युवालाई मुलुकमै बस्न सक्ने अवसर निर्माण गर्न सके मात्र शहादत प्राप्त गर्नेहरूप्रति साँचो श्रद्धाञ्जली हुनेछ।”

नेपालले अन्तिममा मुलुकलाई शान्ति, स्थिरता र विकासको बाटोमा अघि बढाउन सबै राजनीतिक शक्ति गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

जेनजी विद्रोहः सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host