Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

जादैछ्याै

जादैछ्याै
Subisu
जादैछ्याै
जाँदा
अतीत बाेक्नु हुँदैन
सुख भएपनि त्यसैकाे तिर्सनाले सताउँछ
दु:ख भए पनि त्यसैकाे ताडनाले डसिजान्छ
नबाेक्नु कुनै सुखदुःख ।
आँखाहरु आफ्नै अगाडिको बाटाेमा ओछ्याउनु
हेरेर बाटाे थाहा पाउनु
अस्तित्वले बनाएकाे तिमीलाई,
उसैले हिँडाएकाे पनि तिमीलाई
याे तमाम ब्रह्माण्डलाई पनि ।
उसैमा समाहित हुनु
उही हाे आमा
उसकै काखमा रमाउनु ।
बिस्तारै बिर्सनु अहम्
आफ्ना स्वादहरुमा नखाेज्नु खाना
आदतहरुमा नराख्नु आफू
पाेशाकहरुमा नदेख्नु स्तर ।
सानाे हुन सिकाउछ खुशीका लागि प्रकृति,
भइदिनु सबैसँग मलिन मुस्कान ।
जादैछ्याै
उतातिर पनि यिनै घामजुन बतास र पानी
तिम्रा निसर्त साथी हुन्छन्
तिनैलाई सुनाउनु अनाम एकान्त
तिनैमा राखिदिनु ध्यानका पत्रहरु
आकासमा घुमिरहेका हुनेछन्
मेरा आशीर्वादहरु
कहिलेकाहीँ आकासकाे निलाेपाटिमा अमेट अक्षर बनाएर
मेरा सद्भावहरु पढ्नू ।
जादैछ्याै,
हलुका भएर जानू ।
ज्योती जंगल

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

फागुन २१ मा चुनाव होला त ?

फागुन २१ मा चुनाव होला त ?

सत्यमार्ग(कविता)

सत्यमार्ग(कविता)

परदेशीको चिठी

परदेशीको चिठी

मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक

‘नयाँ युगका नयाँ कुरा’ कथा संग्रह लोकार्पण तथा परिचर्चा

‘नयाँ युगका नयाँ कुरा’ कथा संग्रह लोकार्पण तथा परिचर्चा

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै

ताजा समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host