Outline Khabar
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
                                                       
No Result
View All Result

मेयर हर्कको निर्णयविरुद्ध धरानमा रास्वपासहित १० दलले गरे आन्दोलनको घोषणा

मेयर हर्कको निर्णयविरुद्ध धरानमा रास्वपासहित १० दलले गरे आन्दोलनको घोषणा

काठमाडौं । धरानमा खानेपानी महसुल वृद्धि गर्ने खानेपानी व्यवस्थापन बोर्डको निर्णयविरुद्ध १० राजनीतिक दलले आन्दोलनको घोषणा गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहित १० दलले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी तीनदिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । बोर्डमा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई अध्यक्ष छन् ।

उनले गैरकानुनी रूपमा महसुल वृद्धि गर्ने निर्णय गरी लाद्न खोजेको १० दलको आरोप छ । यसअघि ११ साउनमा यी दलले पछिल्लो निर्णय खारेज गरी पुरानै दर कायम गर्न भन्दै ७२ घण्टाको समयसीमा दिएका थिए ।

Subisu

तर, बोर्डका अध्यक्ष राईले बेवास्ता गरेपछि आन्दोलनमा जान बाध्य भएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘कानुनविपरीत धराने जनताको ढाड सेक्ने गरी गरिएको महसुल वृद्धिविरुद्धको आन्दोलनलाई चरणबद्ध रूपमा घोषणा गरी जुनसुकै अवस्था आइपरे पनि महसुल वृद्धिलाई यथावत् (पुरानै) दर कायम गर्न गराउन निम्नअनुसार आन्दोलनका कार्यक्रम घोषणा गर्दछौं’, संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनका कार्यक्रमअनुसार, उनीहरूले साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थासँग अन्तर्क्रिया गर्ने, १८ गते वडा कार्यालयहरूमा वडास्तरबाट ध्यानाकर्षणपत्र बुझाउने र २० गते धर्ना कार्यक्रम गर्नेछन् । संयुक्त प्रेस विज्ञप्तिमा कांग्रेस नगर सभापति श्याम पोखरेल, एमाले नगर अध्यक्ष हर्कजङ एभेङ, माओवादी केन्द्रका नगर अध्यक्ष सर्वजित राई, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति सुमन श्रेष्ठ, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बूसहित १० जनाको हस्ताक्षर छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनले लेखे- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः उर्जामन्त्री खड्का

कांग्रेस नेता दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host