काठमाडौं। नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ घटेको छ। सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला चार हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



