Outline Khabar
शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025
                                                       
No Result
View All Result

फ्रान्स युरो कपको सेमिफाइनल

फ्रान्स युरो कपको सेमिफाइनल
Subisu

काठमाडौं । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कप-२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । भल्क्सपार्कमा भएको खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले पराजित गर्दै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा पोर्चुगलका जोआओ फिलिक्स गोल गर्न चुकेपछि फ्रान्सले सेमिफाइनलको यात्रा तय गर्‍यो ।

फ्रान्सका लागथि ओस्मान डेम्बेले, फोफाना, जुलेस काउन्डे, ब्राड्ली बार्कोला र थिइयो हर्नान्डेजले गोल गरेका थिए । पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो, बर्नार्डो सिल्भा र नुनो मेन्डिसले गोल गरे । तर, फिलिक्स भने गोल गर्न चुके । फिलिक्सको प्रहार पोस्टमा लागेर फर्किएपछि फ्रान्स सेमिफाइनल प्रवेश गर्न सफल भयो ।

फाइनल प्रवेशका लागि अब फ्रान्सले स्पेनको सामना गर्नेछ । स्पेन आयोजक जर्मनीलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आजदेखि सगरमाथा संवाद सुरु हुँदै: १७५ विदेशी पाहुना काठमाडौंमा

आजदेखि सगरमाथा संवाद सुरु हुँदै: १७५ विदेशी पाहुना काठमाडौंमा

विद्युत् अवरूद्धपछि निर्देशक शाक्यद्धारा निरीक्षण

विद्युत् अवरूद्धपछि निर्देशक शाक्यद्धारा निरीक्षण

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

कीर्ते कागजात बनाउने कारखानामा छापा, तीनजना पक्राउ

कीर्ते कागजात बनाउने कारखानामा छापा, तीनजना पक्राउ

सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस

यस्ता छ्न् मन्त्रिपरिषद् बैठकका ३० निर्णय (सूचीसहित)

हारेका १७ जनाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित हुँदैनः प्रधानमन्त्री

एनआरएनएले ग्लोबल कन्क्लेभः यस्ता छन् आठ बुँदे निष्कर्ष

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host