Outline Khabar
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
                                                       
No Result
View All Result

दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष

कजाकिस्तानमा ६७ जना सवार विमान दुर्घटना, २५ जनाको जीवितै उद्धार

एजेन्सी । अजरबैजान एयरलाइन्सद्वारा बाकुबाट ग्रोज्नीका लागि सञ्चालित एक यात्रुबाहक विमान बुधबार कजाकिस्तानको अक्टाउ शहर नजिक दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालय (एमईएस) ले जनाएको छ। फ्लाइट नम्बर जे२–८२४३ को एम्ब्रेयर १९० विमान अक्ताउ विमानस्थल नजिकै दुर्घटनामा परेको थियो।

दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ। मन्त्रालयले दुर्घटनाबाट २८ जनालाई सकुशल उद्धार गरेको जनाएको छ। जहाजमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए। कजाख सञ्चार माध्यमका अनुसार जहाजमा रहेका यात्रुमा अजरबैजानका ३७, रुसका १६, कजाकिस्तानका ६ र किर्गिस्तानका तीनजना नागरिक थिए।

Subisu

दुर्घटनाको प्रारम्भिक कारण चरा ठोक्किएको देखिएको बताइएको छ। एमईएसले विमानमा आगो लागेको अवस्थामा ५२ जना कर्मचारी र ११ थान उपकरण पठाएको थियो। एम्ब्रेयर १९० विमान यसको क्याबिन कन्फिगरेसन अनुसार ९६ देखि ११४ यात्रु बोक्ने गरी डिजाइन गरिएको हो। यो विमानले ४ हजार ५ सय किलोमिटरसम्म उड्न सक्छ।

फ्लाइटअवेयरका अनुसार विमान बाकुबाट निर्धारित समयभन्दा ११ मिनेट अगाडि उडेको थियो। क्यास्पियन सागरमा उडान गर्दा यसले आपतकालीन संकेत जारी गर्‍यो। अजरबैजानी मिडियाले कुहिरोका कारण ग्रोज्नीमा अवतरण गर्ने अनुमति प्राप्त गर्न नसकेको जनाएको छ। जसले गर्दा यसलाई मखाचकला र पछि अक्ताउमा पुर्‍याइएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनले लेखे- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः उर्जामन्त्री खड्का

कांग्रेस नेता दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host