काठमाडौं । धनुषा सबैलामा चोकको नामाकरणको विषयमा भएको झडपमा एकजना घाइते भएका छन्। सोमबार दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गाली लागेर एक जना घाइते भएका हुन्।
सबैला नगरपालिका–९ मा रहेको चोकको नाम यादव चोक राखेकोमा त्यसलाई हटाएपछि भएको विवादले उग्र रुप लिएको हो।












