Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

दाङमा प्रहरी र गुठी पीडितबीच झडप

दाङमा प्रहरी र गुठी पीडितबीच झडप

काठमाडौं । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार झडपमा ८ जना प्रहरी र ७ जना गुठी पीडित घाइते भएका छन्। घाइतेमध्ये एक प्रहरीको दाँत झरेको र अन्य ७ जना प्रहरीलाई सामान्य चोटपटक लागेको छ।

Subisu

यस्तै, ७ जना गुठी पीडितलाई पनि सामान्य चोटपटक लागेको छ। उनीहरु सबैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ।

गुठी पीडित किसानले आफूहरुका माग सम्बोधन नगरिएको र गुठीका ऐन तथा कानुन संशोधन गर्नुपर्ने भन्दै जिल्ला मालपोत र नापी कार्यालय दाङमा तालाबन्दी गर्न खोजेका थिए। पीडितहरुले कार्यालय घेरेका थिए।

प्रहरीले कार्यालय खुलाउने समयमा ढुंगामुढा र बल प्रयोग भएपछि स्थिति तनावग्रस्त बनेको र अप्रिय घटना हुन नदिन १० राउन्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा, जामको मारमा यात्रु

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा, जामको मारमा यात्रु

तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

विश्व बैंकको साढे १२ अर्बले अघि बढ्यो ‘ग्रेटर लुम्बिनी’, बुद्ध परिपथ अब पूर्वाधारसँग जोडिने

अर्घाखाँची बोक्सेमा हात हतियार तथा विष्फोटक पदार्थ फेला

अर्घाखाँची बोक्सेमा हात हतियार तथा विष्फोटक पदार्थ फेला

अर्घाखाँचीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ जना घाइते

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुनसरीमा युवकमाथि गोली प्रहार, अवस्था गम्भीर

भैरहवामा होटेलमा गोली प्रहार, सुरक्षा गार्ड घाइते

ताजा समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host