Outline Khabar
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
                                                       
No Result
View All Result

अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय

अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका छन् ।‌ ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ ।

Subisu

विकास खर्च गर्नलाई स्रोत खोज्नुपर्ने अवस्था रहेको भन्दै उनले पैसा कम भएकाले विकासमा बाधक बन्नु नहुने बताए । त्यसका लागि हुनसक्ने स्रोतको खोजी गरिने उनले बताए । विकासका लागि आवश्यक स्रोतका विकल्पहरु के के हुनसक्छन् त्यसको अध्ययन गरेर अघि बढ्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

ताजा समाचार

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host