Outline Khabar
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
                                                       
No Result
View All Result

पूर्वमन्त्री भगवती न्यौपानेको ५३ दिन : पारदर्शी प्रशासनतर्फ ऐतिहासिक कदम

मन्त्री न्यौपानेको प्रसंशनीय काम : देशभरका गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य

काठमाडौं । पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ५३ दिनको कार्यकालमा प्रशासनिक क्षेत्रमै महत्वपूर्ण सुधारका पहल गरेको बताएकी छन् । उनको कार्यकालमा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको प्रथा अन्त्य, फेसलेस सरुवा प्रणालीको सुरुवात, चक्रीय सरुवा प्रणाली कार्यान्वयनको तयारी, र गुनासो व्यवस्थापन केन्द्र स्थापना जस्ता कदम उठाइएकी थिइन्  ।

पूर्वमन्त्री न्यौपानेले उपत्यका केन्द्रित जागिरको अन्त्य गर्दै सबै कर्मचारीलाई समान अवसर दिने नीति अघि बढाइन् । बजेट समयमा नल्याउने पालिकासँग प्रत्यक्ष समन्वय गरी बजेट पारित र कार्यान्वयन गर्न भूमिका निर्वाह गरिन् । उनले संघीय निजामती सेवा ऐन संसदमा टेवल गर्ने लगायतका दीर्घकालीन महत्वका ऐतिहासिक कार्यलाई अघि बढाएकी छिन् ।

Subisu

पूर्वमन्त्री न्यौपानेले भनेकी छन्,‘मलाई भाइरल मन्त्री बन्नु थिएन, लोकप्रिय बन्नु थिएन। मलाई प्रणाली र पद्धति स्थापित गरेर देशलाई खुसी पार्ने थियो।’

उनले सरुवा र थमौतिको लागि हुने भनसुन र दबाबलाई अस्वीकार गर्दै स्पष्ट मापदण्ड अनुसार मात्र काम गर्ने अठोट गरेकी थिइन् ।
तनहुँ जिल्ला निवासी पूर्वमन्त्री न्यौपानेले जनताको समर्थन, शुभेच्छुकको सल्लाह र परिवारको साथले आफ्नो ५३ दिनको कार्यकाललाई अर्थपूर्ण बनाउन सफल भएको बताएकी छन् ।

आफुले पूर्वमन्त्री हुँदा गरेको कामको बारेमा किताब निकाल्ने सोच बनाएकी न्यौपानले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा ‘एक मन्त्रीको डायरी’ लेख्दै गरेको र जलेको बताएकी छन् । उनले भनेकी छन्, “आगोले इमान जल्दैन, आस्था ढल्दैन।”

५३ दिनमा मन्त्री न्यौपानेले गरेका कामहरु

-निमित्त प्र.प्र.अ शुन्य

दरवन्दी बमोजिमकै प्र.प्र.अ सबै पालिकामा

-फेसलेस सरुवा

सरुवामा हुने भनिने चलखेल र लेनदेन शून्य

-उपत्यका केन्द्रित जागिर अन्त्य

सवै कर्मचारीमा समान अवसर सुनिश्चित

-समयसिमा भित्र बजेट नल्याउने पालिकासंग प्रत्यक्ष समन्वय

बजेट पारित र कार्यान्वयन

-गुनासो व्यवस्थापन केन्द्र स्थापना

पारदर्शी गुनासो फछर्यौट प्रणाली सुरुवात

-चक्रिय सरुवा प्रणालीको प्रारम्भ

पूर्वानुमानयोग्य र कर्मचारीमैत्री सरुवा

-संघीय निजामती ऐन संसदमा टेवल

जारी हुने संघारमा पुगेको

-कार्यसम्पादनमा समानता र न्याय

प्रशासनिक गतिविधि प्रणालीवद्ध

-प्रदेश र स्थानीय तहमा समेत व्यवस्थापन अडिट गर्न परिपत्र, पार्दर्शीता प्रवद्र्धन

-युवा नेतृत्वको उदाहरण

५३ दिनमै ऐतिहासिक प्रशासनिक सुधार

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

कूटनीतिक सक्रियता र आर्थिक साझेदारीमा जोडः सरकारको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host