Outline Khabar
बुधबार, चैत्र २५, २०८२
Wednesday, April 8, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, चैत्र २५, २०८२
Wednesday, April 8, 2026
                                                       
No Result
View All Result

दुर्गममा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौं : मन्त्री भगवती न्यौपाने

दुर्गममा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौं : मन्त्री भगवती न्यौपाने

फाइल फोटो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गम क्षेत्रमा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगम क्षेत्रमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छिन्।

मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले भनिन्, “लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्ने कर्मचारीहरूको नाम संकलन भइरहेको छ र ती नाम सञ्चारमाध्यमलाई उपलब्ध गराइनेछ। सरुवामा केही कर्मचारीहरू सधैँ दुर्गममा बसिरहने, केही सुगममा मात्रै बस्ने, केही धेरै वर्षदेखि भ्याली नछोड्ने, केही धेरै वर्षदेखि दुर्गममा बसिरहने अवस्था पनि छ।”

Subisu

मन्त्री न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत (सीएओ) धेरै ठाउँमा निमित्तले कार्यरत रहेको अवस्थामा भदौ महिनाभित्र सबै ठाउँमा स्थायी प्रमुख प्रशासकीय अधिकृतले काम गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिइन्।

उनी भन्छिन्, “निमित्तले प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाइरहेको अवस्था जिरोमा झार्न गृहकार्य सुरु गरेका छौँ। नमानेको खण्डमा आर्थिक अधिकार कटौती समेत गरिएका छन्। राष्ट्रसेवक कर्मचारीहरू कुनै काम नगरी मात्र तलव लिने स्थिति बन्नु हुँदैन। सबैले सेवा समर्पित भएर काम गर्नुपर्छ। हामी यसका लागि विवरण संकलन गर्दैछौँ।”

मन्त्री न्यौपानेले दुर्गममा जान नमान्ने कर्मचारीहरूको नाम सार्वजनिक गर्ने चेतावनी पनि दिइन्। “जो धेरै समयदेखि दुर्गममा हुनुहुन्छ, उहाँहरूलाई न्याय गरिनेछ। जो धेरै समयदेखि भ्यालीभित्र बसिरहनुभएको छ, उहाँहरूलाई अन्यत्र खटाइनेछ।”

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अर्थमन्त्रीका निर्वाचन क्षेत्रका पण्डित बने डेपुटी गभर्नर, डेपुटी गभर्नरको अर्काे पदमा अझै गरिएन नियुक्ति

अर्थमन्त्रीका निर्वाचन क्षेत्रका पण्डित बने डेपुटी गभर्नर, डेपुटी गभर्नरको अर्काे पदमा अझै गरिएन नियुक्ति

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापनबारे अन्तरिम आदेशका लागि सुनुवाई गर्न सरकारलाई सर्वाेच्चले झिकायो

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host