Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

असार महिनामा पनि घट्यो बैंकहरूको ब्याजदर, कुनको कति ?(सूचीसहित)

काठमाडौं । २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । असार महिनामा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ७.६९ प्रतिशत दिएका थिए। यस्तो ब्याजदर औसतमा ६.८८ प्रतिशत थियो।

साउनको लागि बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत दिने भएका छन्। औसत ब्याजदर ६.६४ प्रतिशत छ। साउनको लागि एनएमबी र एनआइसी एशिया दुवै बैंकले अधिकतम ७.५३ प्रतिशत ब्याजदर तोकेका छन्।

Subisu

५ बैंकहरुले भने असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।  २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्। एनएमबी र एनआइसी एशिया बैंकले अहिले व्यक्तिगत मुद्दतिमा सबैभन्दा धेरै ब्याज दिएका छन् ।

एभरेष्ट र कृषि विकास बैंकले ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक र नबिल बैंकको ब्याजदर स्थिर छ।

१३ बैंकहरुले साउन महिनाका लागि व्याजदर घटाएका छन् । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकले ०.२ प्रतिशत व्याजदर घटाएको छ भने ग्लोबल आईएमई बैंक, प्राइम कर्मसियल बैक, सिद्धार्थ बैक., स्टान्डर्ड चार्टड बैंकले ०.२५ प्रतिशत व्याजदर घटाएका छन् ।

यस्तै, नेपाल बैंक, हिमालयन बैंक, माछापुच्छे बैंक, प्रभु बैंकले ०.५ प्रतिशत व्याजदर घटाउँदा कुमारी बैंकले ०.०५ प्रतिशत व्याजदर घटाएका छन् ।

यस्तै सानिमा बैंकले ०.७ प्रतिशत व्याजदर घटाएको छ भने सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशत र एनआइसी एसियाले ०.१६ प्रतिशत व्याजदर घटाएका छन् ।

यस्तै, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक र नबिल बैंकको ब्याजदर स्थिर छ। लक्ष्मी सनराइज बैंकले ६.५ प्रतिशत व्याजदर दिएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र नबिल बैंक ले ७ प्रतिशत व्याजदर दिदै आएको छ । यस्तै नेपाल एसबिआई बैंकले ६.३ प्रतिशत व्याजदर दिदै आएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host