Outline Khabar
बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026
                                                       
No Result
View All Result

सांसद न्यौपानेको संशोधन प्रस्ताव स्वीकार : आर्थिक विधेयक पहिलोपल्ट संशोधन

सांसद न्यौपानेको संशोधन प्रस्ताव स्वीकार : आर्थिक विधेयक पहिलोपल्ट संशोधन

काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव गरेको आयकर ऐनको दफा ५७ मा संशोधन नहुने भएको छ । ठूलो कम्पनीलाई लाभ हुने गरी पुनको योजनाअनुसार ऐन संशोधन नहुने भएको हो ।

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने गरेको संशोधन स्वीकार गरिएको छ । सरकारले आयकर ऐनको दफा ५७ मा आर्थिक विद्येयकमार्फत थप खोजिएको प्रतिबन्धात्मक वाक्यांश सुधार गरेको हो । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले उक्त संशोधन प्रस्ताव स्वीकार गरेका हुन् ।

Subisu

न्यौपानेले राजश्व नछलियोस्, शेयरधनीहरुको हित होस्, चोरबाटोबाट लगानी ल्याउने काम नहोस्, नेप्सेमा लिस्टेड कम्पनीका शेयर होल्ड गर्नेहरुलाई क्षति नहोस् र कालो धनलाई सेतो बनाउने बाटो नखुलोस् भनेर सुझाव दर्ता गरेको बताइन् ।

न्यौपानेले राखेको विचारलाई अर्थमन्त्री पौडेलले समर्थन गरेका थिए।  अर्थमन्त्री पौडेलले भने, ‘तर, स्टार्टअप, भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फन्डमा साविकका सेयरवाला तथा साझेदारको शेयर संख्या र पूँजीगत पूँजी यथावत रही नयाँ शेयरवाला तथा साझेदार थप भई पूँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन ।’

प्रतिनिधि सभाबाट पारित भएको विधेयकमाथि राष्ट्रिय सभाको सांसदले राखेको संशोधन सरकारले स्वीकार गरेसँगै नयाँ प्रस्तावलाई राष्ट्रिय सभाले पारित गरेको छ ।

अब कर छुटको सुविधा स्टार्टअप, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलले मात्र पाउने छन् । आर्थिक विधेयकको प्रस्तावित व्यवस्था संशोधन गरेको यो सम्भवत पहिलो घटना हो । एनसेल र कोकाकोला जस्ता ठुला कम्पनीहरुलाई कर छुट दिने पूर्वअर्थमन्त्री पुनले ल्याएको प्रस्ताव असफल भएको छ । उक्त प्रस्तावले माफियाहरुले कर छलि गर्ने सक्ने भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आइरहेकाे थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

‘निरोगी नेपाल’ अभियान: स्वास्थ्य मन्त्रीले आयुर्वेद, योग र डिजिटल सेवाको विस्तारबारे दिए जानकारी

ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल

तराईमा चर्को गर्मी कायमै, कहाँ कस्तो छ आजको मौसम?

तराईमा चर्को गर्मी कायमै, कहाँ कस्तो छ आजको मौसम?

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host