Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

बैंकहरुको खराब कर्जा, कुन बैंकको कति ?

बैंकहरुको खराब कर्जा, कुन बैंकको कति ?

काठमाडौं । बैंकहरुको खराब कर्जा ५ प्रतिशत माथि पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी खराब कर्जा लक्ष्मी सनराइज बैंकको रहेको छ । यस बैंकको खराब कर्जा ५ प्रतिशतको सीमामा पुगेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चैतसम्मको वाणिज्य बैंकहरूको प्रमुख वित्तीय सूचकांकअनुसार लक्ष्मी सनराइज बैंकको खराब कर्जा उच्च देखिएको हो। सामान्यतः खराब कर्जा ५ प्रतिशत र त्यसभन्दा माथि भएको अवस्थालाई जोखिमको रूपमा लिने गरिन्छ।

Subisu

चैतसम्मको वित्तीय विवरणमा लक्ष्मी सनराइजको ५.०७ प्रतिशत खराब कर्जा पुगेको छ भने ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशतमाथि देखिन्छ।

हिमालयन बैंकको ४.९६, कुमारी बैंकको ४.९५, नेपाल बैंकको ४.८५ र प्रभु बैंकको ४.८१ प्रतिशत खराब कर्जा छ। यस्तै, ग्लोबल आईएमई बैंकको ४.४७, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४.६६, राष्ट्रिय वाणिज्य बैंकको ४.३०, प्राइम कमर्सियल बैंकको ४.२९ प्रतिशत र नबिल बैंकको ४.०४ प्रतिशत खराब कर्जा छ।

कृषि विकास बैंकको ३.१७ प्रतिशत, एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.६८ प्रतिशत र सिटिजन्स बैंकको ३.७६ प्रतिशत खराब कर्जा छ।

चैत मसान्तसम्म सबैभन्दा धेरै खराब कर्जा हुनेमा लक्ष्मी सनराइज बैंक पहिलो नम्बरमा रहँदा सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको देखिएको छ। एभरेस्टको बैंकको एक प्रतिशतभन्दा पनि कम अर्थात् ०.७ मात्रै खराब कर्जा छ।

खराब कर्जा कम हुने बैंकको सूचीमा एभरेस्टपछि सानिमा बैंकको १.८९ र नेपाल एसबीआई बैंकको १.९८ प्रतिशत छ।
यस्तै सिद्धार्थ बैंकले खराब कर्जा ३.५२ प्रतिशतमा राख्दा एनएमबी बैंकले २.८९ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.१४ प्रतिशतमा सीमित राखेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host