Outline Khabar
मङ्लबार, मंसिर ९, २०८३
Tuesday, November 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, मंसिर ९, २०८३
Tuesday, November 24, 2026
                                                       
No Result
View All Result

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सुरक्षा, प्रशासन, प्रविधि र स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेर आठ वटा समझदारी भएका छन्।

सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि यी समझदारी भएका हुन्।

Subisu

समझदारीले विशेषगरी नेपालका सुरक्षा निकाय र सरकारी प्रशासनको क्षमता अभिवृद्धिमा भारतीय संस्थासँग सहकार्य गर्ने बाटो खोलेको छ।

फरेन्सिक अनुसन्धानका लागि गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच सहकार्य हुनेछ। त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षणमा सहमति भएको छ।

सरकारी कर्मचारीको क्षमता विकासका लागि भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजले संयुक्त रूपमा तालिम सञ्चालन गर्नेछन्।

प्रविधितर्फ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि सञ्चार नेटवर्क निर्माण गर्ने समझदारी भएको छ।

त्यसैगरी आयुर्वेद तथा परम्परागत चिकित्सा, स्वास्थ्य सेवा, दिगो सहरी विकास र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा पनि दुई देशले सहकार्य गर्ने भएका छन्।

आठ समझदारीमध्ये सुरक्षा तथा प्रशासनसँग सम्बन्धित तीन, स्वास्थ्यसँग सम्बन्धित दुई र प्रविधि, सहरी विकास तथा पशुपालनसँग सम्बन्धित तीन विषय छन्।

यी समझदारीले दुई देशबीचको परम्परागत कूटनीतिक तथा आर्थिक सम्बन्धलाई संस्थागत तालिम, प्राविधिक ज्ञान र सेवा प्रवाहका क्षेत्रमा समेत विस्तार गर्ने लक्ष्य राखेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भैरहवा–लखनउ हवाई रुट अब दुईतर्फी हुने, दशक लामो प्रतीक्षा टुंगिने संकेत

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

गर्भवतीको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी, चार पक्राउ

ताजा समाचार

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भैरहवा–लखनउ हवाई रुट अब दुईतर्फी हुने, दशक लामो प्रतीक्षा टुंगिने संकेत

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host