Outline Khabar
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026
                                                       
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जना प्रतिवादीको सजाय निर्धारण गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलाशले मंगलबार सजाय निर्धारण गर्दै रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।

Subisu

यसअघि अदालतले २३ असारमा उक्त प्रकरणका ३१ प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ तथा ८ जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश दिएको थियो। त्यसअनुसार मंगलबार दोषी ठहर भएकाहरूको कैद र जरिवाना निर्धारण गरिएको हो।

अदालतले टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको छ। यस्तै केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा तथा टेकनारायण पाण्डेलाई जनही ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाइएको छ। डा. इन्द्रजित राईका हकमा भने ज्येष्ठ नागरिक ऐनबमोजिम कैद छुटसम्बन्धी विशेष व्यवस्था लागू हुने अदालतले उल्लेख गरेको छ।

यस्तै नरेन्द्र केसी, शमशेर मियाँ, हरीभक्त महर्जन र निरञ्जनकुमार खरेललाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ। बेचन झालाई ठगी उद्योग कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरिएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरिएको बहुचर्चित प्रकरणमा अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसँगै मुद्दा अब उच्च अदालतमा पुनरावेदनको चरणमा जाने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गगनको राजीनामासँगै ओली, प्रचण्डलाई नेतृत्व छाड्न कस्तो दबाब?

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन भत्कियोः नयाँ सरकार बनाउन ‘नेकपाको साँचो’ (सातै प्रदेशको समीकरण विश्लेषण: कहाँ के सम्भव छ?)

अध्यादेशबाट बर्खातीमा परेका जोशी फेरि बने उपकुलपति 

अध्यादेशबाट बर्खातीमा परेका जोशी फेरि बने उपकुलपति 

काठमाडौं महानगरको निःशुल्क क्यान्सर परीक्षणमा ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

काठमाडौं महानगरको निःशुल्क क्यान्सर परीक्षणमा ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

खाना पकाउने एलपी ग्यासको भाउ महंगियो

अब खाना पकाउने ग्यास भरि सिलिन्डर

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, चार मन्त्रीको सामूहिक राजीनामा

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, चार मन्त्रीको सामूहिक राजीनामा

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियाले पनि पाउने, सरकारी निर्णय खारेज गरिदियो सर्वाेच्चले

ताजा समाचार

गगनको राजीनामासँगै ओली, प्रचण्डलाई नेतृत्व छाड्न कस्तो दबाब?

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन भत्कियोः नयाँ सरकार बनाउन ‘नेकपाको साँचो’ (सातै प्रदेशको समीकरण विश्लेषण: कहाँ के सम्भव छ?)

अध्यादेशबाट बर्खातीमा परेका जोशी फेरि बने उपकुलपति 

अध्यादेशबाट बर्खातीमा परेका जोशी फेरि बने उपकुलपति 

काठमाडौं महानगरको निःशुल्क क्यान्सर परीक्षणमा ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

काठमाडौं महानगरको निःशुल्क क्यान्सर परीक्षणमा ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

खाना पकाउने एलपी ग्यासको भाउ महंगियो

अब खाना पकाउने ग्यास भरि सिलिन्डर

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, चार मन्त्रीको सामूहिक राजीनामा

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, चार मन्त्रीको सामूहिक राजीनामा

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host