Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

प्रधानमन्त्रीसँग भेट गर्दै रविले भने- सरकारका निर्णयमा आपत्ति छैन, अन्तिम दिनसम्म काम गरोस्’

प्रधानमन्त्रीसँग भेट गर्दै रविले भने- सरकारका निर्णयमा आपत्ति छैन, अन्तिम दिनसम्म काम गरोस्’

काठमाडौं। रास्वपा सभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेट गर्दै वर्तमान सरकारप्रति सकारात्मक सन्देश दिएका छन्। भेटका क्रममा लामिछानेले सरकारका निर्णयप्रति रास्वपाको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै अर्को सरकार गठन नहुँदासम्म पूर्ण क्षमताका साथ काम गर्न आग्रह गरे।

लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा समयमै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनु मुलुकका लागि ठूलो उपलब्धि भएको बताए। उनले छोटो समय, सीमित स्रोत र सानो प्रशासनिक संरचनाबीच पनि विश्वलाई चकित पार्ने गरी निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक निकासको सफल उदाहरण रहेको बताए

Subisu

लामिछानेले प्रधानमन्त्री कार्कीको ‘चट्टानी अडान’ का कारण मुलुकले राजनीतिक संक्रमणबाट सहज अवतरण पाएको टिप्पणी गर्दै आगामी दिनमा पनि कार्कीको अनुभव, मार्गदर्शन र अभिभावकीय भूमिका आवश्यक रहने बताए। यसले रास्वपाले नयाँ राजनीतिक समीकरण बनाउँदा पनि वर्तमान संक्रमणकालीन नेतृत्वसँग टकराव होइन, सहकार्यको संकेत दिएको रूपमा हेरिएको छ।

प्रधानमन्त्री कार्कीले भने रास्वपाले निर्वाचनमा पाएको सफलताप्रति बधाई दिँदै अब जनअपेक्षा अनुसार परिणाम दिनुपर्ने जिम्मेवारी युवापुस्तामाथि आएको बताइन्। देश निराशाको अवस्थामा रहेको उल्लेख गर्दै उनले ‘देशको मुहारमा मुस्कान फर्काउने काम अब नयाँ शक्तिले देखाउनुपर्छ’ भन्ने सन्देश दिइन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अर्थमन्त्रीका निर्वाचन क्षेत्रका पण्डित बने डेपुटी गभर्नर, डेपुटी गभर्नरको अर्काे पदमा अझै गरिएन नियुक्ति

अर्थमन्त्रीका निर्वाचन क्षेत्रका पण्डित बने डेपुटी गभर्नर, डेपुटी गभर्नरको अर्काे पदमा अझै गरिएन नियुक्ति

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापनबारे अन्तरिम आदेशका लागि सुनुवाई गर्न सरकारलाई सर्वाेच्चले झिकायो

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host