Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

प्रतिनिधि सभा निर्वाचन : अन्तरजिल्ला मतदान नहुने

प्रतिनिधि सभा निर्वाचन : अन्तरजिल्ला मतदान नहुने

काठमाडौँ । आउँदो प्रतिनिधि सभा निर्वाचनमा जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले निश्चित समूहका लागि मात्रै अस्थायी मतदाता नामावली संकलन गरेकाले सबै मतदाताले अन्तरजिल्ला मतदान गर्न पाउने व्यवस्था गरिएको छैन।

शुक्रबार आयोगले पत्रकार सम्मेलनमार्फत निर्वाचन तयारीबारे जानकारी दिँदै निर्वाचन प्रक्रिया द्रुतगतिमा भइरहेको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस पटक अन्तरजिल्ला मतदानको व्यवस्था नभएको स्पष्ट पारे। उनले भने, “कानुनी र प्राविधिक पूर्वतयारी गर्नुपर्ने भएकाले यो पटक त्यो काम गर्न सकेनौँ।”

Subisu

विदेशमा रहेका नागरिकले पनि मतदान गर्नुपर्ने माग उठेको थियो, तर आयोगले जिल्ला बाहिरबाट मतदान गर्न पाउने व्यवस्था गर्न सकेन। यसअघि जस्तै, यस पटक पनि निर्वाचनमा खटिने प्रहरी, कर्मचारी, कारागारका कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक मात्रै अस्थायी मतदाता सूचीमा समावेश छन्।

निर्वाचन सुरक्षाबारे सोधिएको प्रश्नमा प्रवक्ता भट्टराईले डराउनुपर्ने अवस्था नरहेको बताए। उनले भने, “सुरक्षाकै कारणले निर्वाचनमा डराउनुपर्ने, मतदान गर्न जान डराउनुपर्ने अवस्था छैन। जिल्ला तहमै एकीकृत सुरक्षा योजना बनाएर काम भइरहेको छ।”

सामाजिक सञ्जालको दुरुपयोग रोक्ने विषयमा उनले प्रयास जारी रहेको जानकारी दिए। “हामीले मेटा र टिकटकसँग सम्पर्क गरेका छौं, दुवै कम्पनीले सकारात्मक जवाफ दिएका छन् र आयोग उनीहरूसँग निरन्तर सम्पर्कमा छ।”

उम्मेदवार फिर्ताको विषयमा प्रवक्ता भट्टराईले अहिलेसम्म जानकारी नभएको र फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ सम्म मात्र निवेदन दिनुपर्ने पनि स्पष्ट पारे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host