Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

मन्त्री खरेल भन्छन्-चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन

मन्त्री खरेल भन्छन्-चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिने–नदिने विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला मन्त्री खरेलले सो विषयमा आफ्नो कुनै निर्णय नभएको बताएका हुन्। बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू कुनै पनि राजनीतिक दलमा प्रवेश नगरेको र यससम्बन्धी कुनै वार्ता वा छलफलसमेत नगरेको स्पष्ट गरे।

Subisu

‘म यहाँहरूलाई आज स्पष्ट पार्न चाहन्छु-मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन। दोस्रो कुरा, म आजको मितिसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन, वार्ता वा छलफल पनि गरेको छैन,’ मन्त्री खरेलले भने।

उनले हाल आफू र सरकारको सम्पूर्ण ध्यान आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन केन्द्रित रहेको उल्लेख गरे। ‘मेरो अहिले सम्पूर्ण ध्यान अन्तरिम सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारमार्फत निष्पक्ष र व्यवस्थित रूपमा चुनाव गराउनेतर्फ केन्द्रित छ,’ उनले थपे।

आफूले निर्वाचनमा उम्मेदवारी दिनका लागि कुनै पनि पार्टीसँग छलफल नगरेको अवस्थामा केही सञ्चारमाध्यममा फरक ढंगले समाचार आएको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गरे।

‘म आजको दिनसम्म कुनै पनि पार्टीमा गएको छैन, चुनाव उठ्छु वा उठ्दिन केही पनि भनेको छैन। तर समाचारहरू अलिकति फरक ढंगले आइरहेका छन्। त्यसप्रति मेरो आपत्ति छैन, तर सही तथ्य जनसमक्ष आउनुपर्छ,’ उनले भने।

मन्त्री खरेलले आफ्नो धारणा स्पष्ट पार्दै अहिलेलाई निर्वाचन उम्मेदवारीबारे कुनै निर्णय नभएको पुनः दोहोर्‍याए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host