Outline Khabar
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
                                                       
No Result
View All Result

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा अलआउट हुँदै २७१ रनमा सीमित रह्यो । २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै २७३ रन बनाएर जित हासिल गर्‍यो ।

अमेरिकाका मिलिन्द कुमार र साइतेजा मुक्कामल्लाले १२३ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्‍याए । मिलिन्दले ७० रन बनाउँदा मुक्कामल्लाले १०१ बलमा २ चौका र १ छक्कासहित ७५ रन जोडे ।

Subisu

अमेरिकाका ओपनर स्मिथ पटेल र शयान जहांगिरले क्रमशः १६ र ३६ रन बनाए । कप्तान मोनांक पटेलले २१ रनको योगदान दिए । शुभम रन्जनीले १९, सञ्जय कृष्णमूर्ति १५ र हर्मित सिंह १३ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिँदा, करण केसी, गुल्सन झा र नन्दन यादवले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ६७ बलमा २ चौका र ३ छक्कासहित ७५ रन बनाए । ओपनर कुशल भुर्तेलले ४७ रन र भीम सार्कीले ४३ रनको योगदान दिए । कप्तान रोहित पौडेलले ३६ तथा करण केसीले अन्त्यतिर ४९ रनको महत्त्वपूर्ण इनिङ खेले ।

अमेरिकाका बलर हर्मित सिंहले सर्वाधिक ३ विकेट लिए भने सौरभ नेत्रवल्कर र नोस्तुस केन्जीगीले २–२ विकेट हात पारे । जसदीप सिंह र शुभम रन्जनीले १–१ विकेट लिए ।

नेपालले यसअघि पनि लिग २ अन्तर्गतको पहिलो खेलमा अमेरिकासँग १०६ रनले र दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजय बेहोरेको थियो ।

हाल लिग २ को तालिकामा अमेरिका २३ खेलमा १७ जित र ६ हारसहित ३४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाल भने १९ खेलमा ५ जित, १२ हार र २ खेल बराबरी गर्दै १२ अंकसहित सातौँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनले लेखे- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः उर्जामन्त्री खड्का

कांग्रेस नेता दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host