काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बालुवाटारमा साँझ ६ बजेपछि बस्ने तय भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा विवादित बनेको सन्दर्भमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। गुप्तामाथि सार्वजनिक रूपमा उठेको घुस लेनदेनसम्बन्धी आरोपले सरकारको आलोचना बढिरहेका बेला मन्त्रिपरिषद् बस्न लागेको हो।
यद्यपि प्रधानमन्त्री ओलीको सचिवालयले बैठकलाई “नियमित” भनेको छ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



