Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

भर्खरै जन्मेको बच्चालाई कसरी हेरचाह गर्ने ?

डा.रमिता श्रेष्ठ

भर्खरै जन्मेको बच्चालाई कसरी हेरचाह गर्ने ?

सामान्यतयाः कुनैपनि बच्चा गर्भमा रहेदेखि ३७ हप्तामा जन्मेको बच्चालाईलाई राम्रो मानिन्छ । समय पुगेर जन्मेको बच्चालाई ‘टर्म’ अर्थात् समय पुगेर जन्मेको बच्चा भनिन्छ ।

यस्तै कुनै बच्चाहरु समय नपुगीकन पनि जन्मिरहेका हुन्छन् । यस्तो बच्चालाई प्रिटम अर्थात् समय पुग्नुभन्दा पहिल्यै जन्मेको बच्चा भनिन्छ । नियो नेट (नवजात) भन्नाले बच्चा जन्मेदेखि ३० दिनसम्मको बच्चालाई भनिँदै आएको छ।

Subisu

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले गर्भ रहेको २७ हप्तादेखि पछि जन्मेका बच्चालाई  नियो नेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयु) मार्फत उपचार गर्दै आएको छ।

बच्चा जन्मने सामान्यतया समय भनेको बच्चा गर्भमा रहेको ३७ हप्ता भएपनि सोभन्दा ढिलो वा चाँडो जुनसुकै बेलापनि जन्मन सक्ने हुन्छ । नवजात शिशु (भर्खरै जन्मेको बच्चा)लाई विभिन्न रोगहरु देखिने गरेको पाईन्छ । भर्खरै जन्मेका नियो नेट बच्चाको मुटु, फोक्सो, आन्द्रा, किड्नी, कलेजोलगायतमा समस्या देखिने गरेको पाईन्छ ।

सो बाहेक बच्चाहरुमा इन्फेक्सन समेत बढी मात्रामा हुने गरेको छ । अस्पतालमा जन्मेका बच्चालाई नियो नेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयु) मार्फत उपचार गरिँदै आएपनि कहिलेकाँही बाहिर जन्मेका बच्चाहरु ईन्फेक्सनका कारणपनि अस्पतालमा आउने गरेका छन्  ।

नवजात बच्चाहरुमा निमोनिया, पिसाब, मेनेन्जाइटिस (दिमागको इन्फेक्सन) लगायतको समस्यापनि उत्तिकै मात्रामा देखिने गरेको छ । यस्तै, जन्मिनेवित्तिकै जन्डिसका विरामीपनि धेरै मात्रामा अस्पताल आउने गरेको पाईन्छ । उक्त समस्या देखिएका विरामीलाई ग्राण्डी अस्पतालले सुविधासम्पन्न उपकरणबाट उपचार गर्दै आएको छ ।

भर्खरै जन्मेका बच्चालाई न्यानो बनाउने साथै आद्रतालाई समेत सन्तुलनमा राखेर उपचार गरिन्छ । उक्त उपकरणलाई (इन्कोभेटर) समेत भन्ने गरिन्छ । महिना र तौल कम भएको बच्चालाई उक्त उपकरणमा राखेर उपचार गरिँदै आएको छ । यसका अलावा रेडियन्ट वार्मर (बच्चालाई न्यानो बनाएर राख्ने मेसिन) मा समेत राखेर उपचार गरिँदै आएका छौँ । जन्डिस भएका बच्चालाई फोटो थेरापी मेसिनमा राखेर उपचार गर्दै आएका छौँ । त्योबाहेक भेन्टिलेटर, सि प्याप, हाइफ्लो नेजल क्यानोलाबाट उपचार गरिन्छ । श्वासप्रश्वासमा गारो भएका बच्चालाई समेत उपचार गछौँ ।

ग्राण्डीमा इन्फेक्सन, जन्डिसलगायतका बच्चाको डिस्चार्ज गरेर जाने रेट ९० प्रतिशतभन्दा बढी रहेको छ । यसबाहेक अस्पतालले गर्भसंस्कार कक्षासमेत सञ्चालन गर्दै आएको छ । गर्भसंस्कार कक्षामा अस्पतालका डाक्टर तथा नर्सले गर्भवती महिलालाई स्तनपानको बारेमा सिकाउने, बच्चा जन्मेदेखि आधा घण्टादेखि कुन समयमा कसरी दुध खुवाउने बारेमा सिकाउने गर्नुहुन्छ ।

अप्रेसन गरेर बच्चा जन्माउनुभन्दा नर्मल डेलिभरी गरेका बच्चाका आमाहरु चाँडो निको हुने र स्वस्थ्य हुने भएकाले नर्मल डेलिभरीका लागि अस्पतालले जोड दिँदै आएको छ । बच्चा जन्माएर घर जाने बच्चाका आमा तथा उनका परिवारलाई स्तनपानको बारेमा जानकारी गराएर पठाउने गरेका छौँ ।

रुघाखोकी, निमोनिया र झाडापखाला भएका बालबालिकाहरु बढी मात्रामा अस्पतालमा आउने गरेका छन् । कुनैपनि बच्चा विरामी भएपछि सुरुमा मेडिकल लैजाने गरिन्छ । मेडिकलले तत्काल बच्चालाई ठिक पार्नका लागि जथाभावी रुपमा एन्टोबायोटिक औषधी दिने गर्दछ ।

यसरी सुरुमै एन्टोबायोटिक औषधी प्रयोग गर्दा बालबालिकालाई समस्या हुने गरेको छ । धेरैजसो  बालबालिकामा हुने रोग भाइरल भएकाले केही समयमा आँफै निको हुने हुन्छ ।

मेडिकलले जथाभावी रुपमा एन्टोबायोटिक चलाएर ठिक नभएपछि अस्पतालमा आउँदा एन्टोबायोटिक पुनः चलाउने कि बन्द गर्ने भन्ने दोधारमा डाक्टरहरु परेका हुन्छन् । त्यसैले बालबालिकामा एन्टोबायोटिक चलाउँदा ख्याल गर्नुपर्ने हुन्छ ।

(डा. रमिता श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीकी बालरोग विशेषज्ञ हुनुहुन्छ । )

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host