काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
प्रधानमन्त्री ओलीको घाँटीमा समस्या देखिएको उनको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री बिरामी भएपछि बुधबारका लागि तय गरिएको भेटघाट लगायतका कार्यक्रम रद्द गरिएको छ ।

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com
सम्पादक: सरोज प्रसाद दाहाल
©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host