एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस पुगेका छन् । यसको जानकारी स्वयं मोदीले नै सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
रुसको कजान शहर पुगेर उनले ‘बेटर प्यानेट’ निर्माणका लागि यो सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरेका छन् । मोदी पछिल्लो ४ महिनामा दोस्रो पटक रुस पुगेका हुन् । ब्रिक्स संगठनमा भारत र रुससँगै चीन, ब्राजिल र दक्षिण अफ्रिका आवद्ध छन् ।
ब्रिक्स सम्मेलन अक्टोबर २२ देखि २४ तारिकसम्म रुसमा भइरहेको छ ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



