Outline Khabar
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
                                                       
No Result
View All Result

रोटरीले चलायो आधारभूत शिक्षा र साक्षरता सम्बन्धी बहस

रोटरीले चलायो आधारभूत शिक्षा र साक्षरता सम्बन्धी बहस

काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको बेसिक एजुकेशन एण्ड लिट्रेसी कमिटिले आधारभूत शिक्षा र साक्षरता सम्बन्धी एक परिचय तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

८ सेप्टेम्बरमा विश्व साक्षरता दिवसका अवसरमा कमिटीले नेपाल सरकारका प्रतिनिधि, नेपालमा क्रियाशिल विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, निजी वित्तीय संस्थाका अधिकारीहरुलाई निम्ताएर सो अन्तरक्रियाका अतिरिक्त सहकार्यको मर्मलाई स्थापित गर्ने भावका साथ विभिन्न संस्थासँग सम्झौता समेत गरेको छ ।

Subisu

नेपालका आधारभूत शिक्षा र साक्षरताको अवस्था र सरोकारवालाको भूमिका सम्बन्धमा समेत कार्यक्रममा छलफल भएको थियो । आधारभूत शिक्षा र साक्षरताका चुनौतिका साथै आगामी मार्गचित्रका बारेमा समेत वृहत रुपमा कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रममा नेपाल सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा रोटरीमा आवद्व वक्ताहरुले आ–आफ्ना धारणा राखेका थिए ।
सोलाई जताततै छरेर होइन, सामूहिकताका साथ कुनै कामलाई एकीकृत रुपमा गर्न सकियो भने त्यसले अपेक्षित एवं गुणात्मक परिणाम दिन सक्छ, उनीहरुको मतऐक्यता थियो ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकारी, यूनिसफ, युनेस्को, विभिन्न वित्तीय संघसंस्थाका प्रतिनिधिका साथै रोटरियनहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षा र साक्षरताका सन्दर्भमा बहुभाषाको, समावेशी भाषा, समावेशी शिक्षा देखि बहुभाषाको विकास तथा विस्तारले साक्षरता वृद्विमा पुग्ने सहयोगबा बारेमा समेत वक्ताहरुले बताएका थिए ।

‘साक्षरताका बहुफाईदाहरु छन्, साक्षरता सुन्दा सामान्य लागेपनि यसले शान्ति कायम गर्न, नागरिकमा आलोचनात्मक चेतनाको विकास गर्न, समावेशी संस्कार र सँस्कृतिको विस्तार गर्न, निर्णय प्रक्रियामा रचनात्मक हस्तक्षेप गर्न समेत सहयोग गर्छ, यसले नागरिकलाई विश्व नागरिक बनाउँछ, तसर्थ सहकार्यमार्फत साक्षरतालाई वास्तविकतामा रुपान्तरण गर्न आवश्यक छ,’ सबैको साझा धारणा थियो ।

‘एक्लै कसैले पनि पूर्ण साक्षरता ल्याउन सक्दैन, यसलाई सामूहिक सपना बनाइनुपर्छ र त्यो हासिल गर्नका लागि राज्य लगायत अन्य सरकारी, गैरसरकारी, नीजि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग हातेमालो गर्न रोटरी सधै उत्साहित रहनेछ,’ बेसिक एजुकेशन एण्ड लिट्रेसी कमिटीका चेयर पूर्व डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरीले भने । जसले जहाँबाट जति थप्न सक्छौं, थपौ, आधारभूत शिक्षा र पूर्ण साक्षरताको दिशामा साझा संकल्पका साथ अग्रसर बनौ, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान सहकार्यका लागि तयार छ, डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले भनाइ थियो ।

यो मावन अधिकारको विषय हो, आधारभूत शिक्षा र साक्षरता जीवन रुपान्तरणदेखि सामाजिक र आर्थिक रुपान्तरणको मुख्य प्रवेशद्वार पनि हो, त्यसैले क्बलहरुले पनि गम्भीरतापूर्वक आधारभूत शिक्षा र साक्षरताका कार्यक्रमलाई आफ्ना वार्षिक कार्यक्रममा समावेश गर्नुहोला, गभर्नर शेरचनको आग्रह थियो ।

रोटरीले टिच प्रोग्राममार्फत शिक्षा क्षेत्रको गुणस्तर वृद्विको काम गरिरहेको छ । शिक्षकलाई तालिममार्फत अझ दक्ष बनाउने, प्रविधिको उच्चतम उपयोग इलर्निङको अवधारणालाई विस्तार गर्नुका साथै त्यसका लागि आवश्यक सामग्री प्रदान गर्ने, प्रौढ शिक्षालाई पनि उत्तिकै महत्व दिने, बालबालिकाको विकास र हेप्पी स्कूल अर्थात खुशी विद्यालय कसरी बन्छ भन्ने विषयलाई विद्यालयमा बुझाउने र बनाउन आवश्यक सहयोग तथा समन्वय गर्ने लगायतका काम टिच कार्यक्रममार्फत भइरहेको छ ।

कार्यक्रममा महालक्ष्मी विकास बैंक, सानिामा रिलायन्स र एडुकेट नेपाल र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका विचमा निश्चत संख्यामा सामुदायिक विद्यालयमा बालिकामैत्री शौचालय निर्माणदेखि कम्प्युटर ल्याब स्थापनाका लागि सहमतिपत्रमा हस्ताक्षर समेत भएको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

ताजा समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host