Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

लेखा समितिलाई आवश्यक विवरण मात्र पठाएको छु: कुलमान घिसिङ

लेखा समितिलाई आवश्यक विवरण मात्र पठाएको छु: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लेखा समितिलाई आवश्यक कागजको विवरण मात्र पठाएको बताएका छन्।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।

Subisu

उनले भने,’सम्बन्धित डकुमेन्ट हामीले पठाएको हो। उहाँहरूले टिओटी मात्र बुझ्नुहुन्न भनेर सम्बन्धित डकुमेन्टहरू पठाएका छौँ। उहाँहरूलाई हेर्न सहज होस भनेर।  अनावश्यक डकुमेन्ट हामीले पठाएका छैनौँ।’

समितिले टाइम अफ डे (टीओडी) डाटा, मनोज मिश्र समितिको प्रतिवेदन र सञ्चालक समितिको निर्णय कार्यान्वयनको अवस्थाको प्रतिवेदन मागेको थियो।

प्राधिकरणको नाफा कागजी

निर्देशक घिसिङले प्राधिकरणको नाफा कागजी भएको बताएका छन् । उनले भने, ‘प्राधिकरणको नाफा कागजीमात्र हो भन्ने गरेको सुनेको छ तर यस्तो होइन, विगत ८ वर्षदेखि प्राधिकरण नाफामा रहेको छ ।’

लगातार ३ वर्षदेखि विद्युत महसुल घटाएर पनि प्राधिकरणको नाफा बढाउँदै लैजान सफल भएको घिसिङ बताए। ‘पछिल्लो ३ वर्षमा विद्युत महसुल २५ प्रतिशतले घटेको छ, अरु क्षेत्रले महसुल घटाएका छन् ?’, प्रश्न गर्दै घिसिङले भने, ‘तर, प्राधिकरणले घटाएर पनि नाफा बढाउन सफल भएको छ।

घिसिङले इक्रा नेपालले प्राधिकरणलाई लगातार डबल ए प्लस रेटिङ दिएको पनि अवगत गराए। ‘यसले प्राधिकरणको वित्तीय अवस्था सुदृढ छ, आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने देखिन्छ। अझै धेरै लगानी गर्ने क्षमता राख्छ भन्ने प्रस्ट पार्छ’, उनले भने, ‘प्राधिकरणले कमाएको नाफा विद्युत विकासका पूर्वाधारमा लगानी भरपर्दो स्रोत बनेको छ।’

प्राधिकरणले आफ्नो पुँजीको तत्कालका लागि १० प्रतिशत शेयर (आइपीओ) आमसर्वसाधारणका लागि जारी गर्ने ल्याउने तयारी गरिरहेको पनि घिसिङ बताए। प्राधिकरणले विद्युतीकरण, ट्रान्समिसन र जेनेरेसनमा विगत ८ वर्षमा १ खर्ब पुँजी लगानी गर्न सक्षम भएको पनि घिसिङले बताए।

अहिले प्राधिकरणको ५९ लाख ग्राहक रहेको घिसिङको भनाइ छ। विद्युती सवारी साधनको चार्टिङ स्टेसनमा पनि सहुलियत दर निर्धारण गरिएको घिसिङले बताए।

ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्यांकनमा आर्थिक वर्ष २०७८.७९ र २०७९.८० मा क्रमशः ९४.२३ र ९.९४ प्रतिशत अंक प्राप्त भएको घिसिङले बताए। आव २०८०।८१ को मूल्यांकनको क्रममा रहेको उनले जानकारी दिए।

घिसिङका अनुसार ८ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशतमात्र थियो। तीन वर्षको अवधिमा भएको उपलब्धिमध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको उनले बताए। तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले बताए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host