Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

एकीकृत समाजवादीले जिल्ला र निर्वाचन क्षेत्र इञ्चार्ज तथा सहइञ्चार्ज तोक्यो (सूचीसहित)

एकीकृत समाजवादीले जिल्ला र निर्वाचन क्षेत्र इञ्चार्ज तथा सहइञ्चार्ज तोक्यो (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेताहरूको कार्य विभाजनसहित अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ। अध्यक्ष माधव नेपालले १० औँ राष्ट्रिय महाधिवेशनपछि नेताहरूको कार्य विभाजनसहितको अपानि पठाएका हुन्।

अपानिमा भनिएको छ, ‘दशौँ राष्ट्रिय महाधिवेशनपछि नयाँ कार्य विभाजनलगायतका काममा हामी केही ढिलो भएका छौँ । यसबारे पार्टी पङ्क्तिमा चासो र जिज्ञासा प्रकट हुनु स्वाभाविक छ । तर, यही समयमा हामीले आन्तरिक रूपमा समाधान गर्नैपर्ने कतिपय विषयलाई समाधान गरेका छौँ र पार्टी पङ्क्तिलाई महाधिवेशनको फैसला मुताबिक अगाडि बढ्न एकताबद्ध बनाएका छौँ ।’

Subisu

स्थायी कमिटी विस्तार गर्ने, पार्टीको केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालयको गठन गर्ने, केन्द्रीय आयोगहरू र केन्द्रीय सल्लाहकार परिषद्का साथै ज्येष्ठ कम्युनिष्ट मञ्चको गठन गर्ने र केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गरेको उल्लेख छ।

केन्द्रीय विभागहरूको गठन प्रक्रिया आरम्भ गर्नुका साथै पार्टी पङ्तिलाई गतिशील बनाउँदै, एजेन्डामा आधारित भएर स्थानीय जनजागरण तथा जनपरिचालनको विस्तार गर्दै र राष्ट्रिय आन्दोलनको विकास गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्ने ठोस कार्य योजना पनि बनाउनको उल्लेख छ।

नेकपा एसले जिल्ला र संघीय निर्वाचन क्षेत्र इञ्चार्ज तथा सहइञ्चार्ज, मोर्चा तथा फाँटका प्रमुख, उपप्रमुख र इञ्चार्ज तथा सहइञ्चार्ज, केन्द्रीय आयोगहरूलाई पूर्णता, विभागीय प्रमुख तथा उपप्रमुख पनि तोकेको अपानिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host