Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

थापाथलीमा सीजी मोटर्सले नयाँ सोरुम सञ्चालनमा

थापाथलीमा सीजी मोटर्सले नयाँ सोरुम सञ्चालनमा

काठमाडौं । इलेक्ट्रिक भेहिकल आयोन वाईको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै सीजी मोटर्सले थापाथली चोकैमा सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो ।

उक्त शोरुमको उद्घाटन सीजी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी र चिनियाँ राजदूत छन सोङले गरेका हुन् । नयाँ शोरुमले ग्राहकहरूलाई एकै ठाउँबाट जीएस मोटर्सले उत्पादन गरेका नयाँ मोडलका गाडीको बारेमा बुझ्नका साथै किन्नको लागि सहयोग गर्ने उनले बताए ।

Subisu

राजदूत सोङले विश्वमा ईभीको प्रयोग बढ्दै गएकाले नेपालमा पनि ईभीको प्रयोगलाई बढाउँदै लगे इन्धन खपत र वातावरण प्रदूषण पनि काम हुने बताए । चिनियाँ कम्पनी जीएसी मोटर्सले उत्पादन गरिरहेको आयोन वाई ब्रान्ड विश्व बजारमा निकै लोकप्रिय रहेको छ । विश्व बजारमा बीवाईडी, टेस्लापछि आयोन बढी बिक्री गाडीका रुपमा पनि रहेको बताइएको छ ।

यस्तै, सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा विद्युतीय सवारी प्रति क्रेज बढ्दै गएको र यसको माग पनि बढ्दो रहेको बताए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host