Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

नेपालमा भित्रियो १८० मेगापिक्सेल टेलिफोटो क्यामेरा भएको अनर स्मार्टफोन

नेपालमा भित्रियो १८० मेगापिक्सेल टेलिफोटो क्यामेरा भएको अनर स्मार्टफोन

काठमाडौं । नेपाली बजारमा अनरको फ्ल्यागशिप फोन ‘अनर म्याजिक सिक्स प्रो’ भित्रिएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले यो फोन भित्र्याएको हो ।

यस फोनमा फाल्कन क्यामेरा सिस्टम रहेको छ, जसमा अनर एआई मोसन सेन्सिङ क्याप्चर नामक एल्गोरिदम राखिएको छ । सोहीकारण फोनबाट विभिन्न खेल तथा गतिविधिको उत्कृष्ट फोटो खिच्न सकिने कम्पनीको दाबी छ ।

Subisu

फोनमा १८० मेगापिक्सेलको टेलिफोटो क्यामेरा लेन्स, ५० मेगापिक्सेलको अल्ट्रावाइड र ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । फोनमा भएको टेलिफोटो क्यामेरा लेन्सबाट साढे दुई गुणा अप्टिकल जुम र सय गुणा डिजिटल जुम गर्न सकिने कम्पनीको भनाइ छ ।

त्यस्तै फोनमा १२० रिफ्रेस रेट सहित ६.८ इन्चको एलटीपीओ ओलेड डिस्प्ले छ । फोनमा अधिकतम ब्राइनेट ५००० निट्स पाउन सकिन्छ । यसैगरी यो फोनको डिस्प्लेका लागि नानोक्रिस्टल शिल्ड प्रोटेक्सन रहेको छ । जसले गर्दा यो फोन भूईंमा खसे पनि हत्तपत्त नफुट्ने कम्पनीको दाबी छ ।

यसमा शक्तिशाली ५६०० एमएएच क्षमताको ब्याट्री छ । फोनले ८० वाटको वायर्ड, ६६ वाटको वायरलेस र ५ वाटको रिभर्स चार्जिङ सपोर्ट गर्छ । नेपालमा १२ जीबी र्‍याम तथा ५१२ इन्टर्नल स्टोरेज भेरियन्टकाे फाेन मात्र आउनेछ, जसको मूल्य एक लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

नेपालमा यो फोनको प्रि-बुकिङ आजबाट खुलिसकेको छ । यो फोन प्रि-अर्डर गर्ने ग्राहकले २१ हजार ९९० रुपैयाँको अनर वाच फोर तथा भीआईपी कार्ड नि:शुल्क पाउने छन् ।

भीआईपी कार्डमा एक वर्षको लागि नि:शुल्क सेवा, अनर मोडमा छुट र अन्य धेरै सुविधाहरू समावेश भएको कम्पनीले जनाएको छ । ग्राहकहरूले यो फोन अफलाइन रिटेल स्टोर, दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्महरू मार्फत पनि खरिद गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुरक्षित इन्टरनेट दिवस २०८२ः एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

सुरक्षित इन्टरनेट दिवस २०८२ः एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

विश्वभरका वेभसाइटमा देखियो समस्या

विश्वभरका वेभसाइटमा देखियो समस्या

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य(सूचीसहित)

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक

काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा सुरु

काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा सुरु

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्च अदालतको वेबसाइट डेढ महिनापछि पुन: सञ्चालनमा

कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी

भीपीएन प्रयोग नगर्नुहोला : सञ्चार मन्त्रालय

ताजा समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host