Outline Khabar
मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
                                                       
No Result
View All Result

साउथ एसियन करातेमा नेपाल ३१ स्वर्ण पदकसहित पहिलो

साउथ एसियन करातेमा नेपाल ३१ स्वर्ण पदकसहित पहिलो

काठमाडौं । भुटानको थिम्पुमा सम्पन्न ८ औँ साउथ एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण पदकसहित पहिलो भएको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा नेपालले ३१ स्वर्ण पदकसहित २० रजत र ११ कास्य पदक सहित कुल ६२ पदक जितेको छ।

दोस्रो भएको भारतले २७ स्वर्ण, २० रजत र १३ कास्य पदक आफ्नो खातामा पारेको छ। ५ स्वर्ण, १८ रजत र ३१ कास्य पदक जितेको श्रीलंका तेस्रो हुँदा आयोजक भुटानले ५ रजत र ३७ कास्य पदकमै चित्त बुझायो।

Subisu

प्रतियोगिताको अन्तिम दिन पुरुष क्याडेटतर्फ ५२ केजीमुनिको तौल समूहमा समन श्रेष्ठ, ६३ किलोमा साहिल राई, जुनियर तर्फ ६८ किलोमा निशान तामाङले स्वर्ण पदक दिलाए।

त्यसैगरी २१ वर्षमुनि ८४ किलोमा गौरव नेपाल, ८४ किलो प्लसमा आशिष श्रेष्ठ, पुरुषकै सिनियरतर्फ ५५ किलोमा एलोन श्रेष्ठ, ६७ किलोमा सन्तोष श्रेष्ठ, ८४ किलोमा मोहम्मद सेखु आलम र ८४ किलो प्लसमा विप्लव लाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए।

क्याडेटको महिलातर्फ ४२ किलोमा वर्षा राई, ४७ किलोमा प्रोसिया चौधरी, ६१ किलोमा मनीषाकुमारी बोहरा, महिलातर्फकै जुनियर ४२ किलोमा सुस्मिता वाइवा, ५३ किलोमा समीक्षा ढुंगाना, यु–२१ को ४५ किलोमा प्रियंका शाही, ५० किलोमा अञ्जली महर्जन र ५५ किलोमा जिया कार्कीले स्वर्ण हात पारे।

त्यसैगरी महिला सिनियरतर्फ ४५ किलोमा वर्षा बुढा मगर, ६१ किलोमा निङ्पा तामाङ र ६८ किलोमा १९ औँ एसियाडकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाए। महिलातर्फकै टिम कुमितेमा नेपालले पहिलो स्थान हासिल गर्दा पुरुष टोली भने दोस्रो भएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

गृहमन्त्रीको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाहिने

अब घरबाटै कसरी लिन सकिन्छ एनओसी?

ताजा समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

गृहमन्त्रीको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host