Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

विश्वभरका वेभसाइटमा देखियो समस्या

विश्वभरका वेभसाइटमा देखियो समस्या
Subisu
काठमाडौँ । विश्वभरका वेभसाइटहरूमा अहिले एकै पटक समस्या देखिएको छ । विभिन्न न्यूज वेभसाइटदेखि वेभमा आधारित सामाजिक सञ्जालसम्ममा समस्या देखिएको हो ।
एक्स जस्ता सामाजिक सञ्जाल तथा च्याट जीपीटीजस्ता वेभमा आधारित एआई प्लेटफर्मले समेत अहिले केही समय अघिदेखि काम गर्न छाडेको छ ।
विज्ञमा अनुसार क्लाउडफ्लेयरमा देखिएको समस्यामा कारण वेभसाइटसम्मको पहुँच अवरुद्ध भएको हो । क्लाउडफ्लेयर एक इन्टरनेट पूर्वाधार हो अनलाइनलाई सहज रुपमा सञ्चालन गर्ने प्राविधिक सेवाहरु प्रदान गर्छ । साइबर आक्रमणबाट वेबसाइटलाई जोगाउने र उच्चा ट्राफिकको बीचमा अनलाइन क्र्यास नहुने अवस्था सुनिश्चित गर्ने काम यसले गर्छ ।
समस्याबारे क्लाउडफ्लेयरले यसबारे अपडेट गर्दै भनेको छ, ‘हामीलाई थाहा छ, र धेरै ग्राहकलाई असर गर्ने समस्याको अनुसन्धान गरिरहेको छ,’ ‘थप जानकारी उपलब्ध भएपछि थप विवरण प्रदान गरिनेछ।’
प्रभावित वेभसाइटमा ‘क्लाउडफ्लेयरको नेटवर्कमा आन्तरिक सर्भर त्रुटि’ भएको सङ्केत गर्ने सन्देश दिएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host