काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ ।
मन्त्रालयले काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा खटाएको छ भने प्रशासन महाशाखा प्रमुख छविलाल रिजाईलाई काठमाडौंको सीडीओको जिम्मेवारी दिएको छ ।
धादिङका सीडीओ सुमन घिमिरेलाई ललितपुरको सीडीओ बनाइएको छ भने मन्त्रालयको जगेडामा रहेका नमराज घिमिरेलाई भक्तपुरको सीडीओ बनाएको छ ।
हेर्नुहोस् सरुवा सूची –













