Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

उपत्यका प्रहरी कार्यालय र मातहत कार्यालयबीच कार्यसम्पादन सम्झौता

उपत्यका प्रहरी कार्यालय र मातहत कार्यालयबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेक बहादुर तामाङले मातहत कार्यालय प्रमुखहरूसँग आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

गत भदौ ८ गते संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र उपत्यका प्रहरी प्रमुख एआइजी तामाङबीच भएको सम्झौता अनुसार रानीपोखरीस्थित कार्यालयमा विशेष समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

Subisu

समारोहमा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको कार्यान्वयन र प्रगतिबारे विश्लेषण गरिएको थियो । सो विश्लेषणमा कार्यसम्पादनको अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकालिएको छ ।

सम्झौता कार्यक्रममा एआइजी तामाङले मातहत कार्यालय प्रमुखहरूलाई सम्झौता पत्रमा उल्लेख गरिएका कार्यहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । उनले यसपटकको सम्झौतामा नवप्रवर्तन, सिर्जनात्मक कार्य तथा समसामयिक विषयहरू समेत समावेश गरिएकाले यसले प्रहरी सेवालाई अझ चुस्त र प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

साथै उनले “Safe Kathmandu Valley (सुरक्षित उपत्यका)” अभियानलाई सफल बनाउन सबै मातहत कार्यालयहरूको ऐक्यवद्धता रहनेमा विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host