Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

‘नयाँ युगका नयाँ कुरा’ कथा संग्रह लोकार्पण तथा परिचर्चा

‘नयाँ युगका नयाँ कुरा’ कथा संग्रह लोकार्पण तथा परिचर्चा

काठमाडौं । साहित्यकार खेमराज निरौलाद्वारा लिखित कथासङ्ग्रह ‘नयाँ युगका नयाँ कुरा’ को लोकार्पण तथा परिचर्चा एक विशेष समारोहबीच सम्पन्न भएको छ।

राष्ट्रिय जनसाहित्यिक संघ, नेपालको आयोजनामा बागबजारस्थित राष्ट्रिय जनसांस्कृतिक महासंघको सभाकक्षमा आयोजित कार्यक्रममा प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्य, संघकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

Subisu

कार्यक्रममा माननीय मेनका पोखरेल, प्रेमनाथ अधिकारी, प्रा.डा. देवी नेपाल, डा. हरिप्रसाद सिलवाल, सहप्रा. गोपाल न्यौपाने, डा. रमेश शुभेच्छु, डा. गोविन्दप्रसाद आचार्य लगायत दर्जनौं विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

समारोहमा पुस्तकको सामूहिक लोकार्पण गरिएको थियो भने गीता सापकोटाले सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेकी थिइन्। कथासङ्ग्रहमा समेटिएका १४ कथाहरू सामाजिक यथार्थ, पारिवारिक विछोड, संस्कार विघटन, कोरोना महामारी, ज्येष्ठ नागरिकको उपेक्षा, राजनीतिक विकृति, वैदेशिक पलायन, तथा आम मानिसका संघर्षपूर्ण जीवन भोगाइमा आधारित छन्।

सहप्रा. गोपाल न्यौपानेले निरौलाको कथा लेखनमा गहिरो समर्पण, सामाजिक चेतना र कलात्मक अभिव्यक्ति देखिएको बताए। उनले कथाकारको जीवनी– संघर्ष र प्रेरणादायी यात्राको समेत चर्चा गरे।

डा. हरिप्रसाद सिलवालले कथासङ्ग्रहमा कवि–कथाकारको संयोजन देखिएको उल्लेख गर्दै सामाजिक विकृतिप्रति गरिएको व्यङ्ग्यलाई विशेष रूपमा प्रभावकारी बताए।

प्रमुख अतिथि प्रा.डा. जीवेन्द्र देव गिरीले पाँच कृति प्रकाशित गरिसकेका खेमराज निरौलाको स्रजनात्मक योगदानप्रति श्रद्धा प्रकट गर्दै ‘नयाँ युगका नयाँ कुरा’ समसामयिक यथार्थको दस्तावेज भएको बताए।

कथाकार खेमराज निरौलाले जीवनसङ्गिनी मातृका चापागाईँको मृगौला दानबाट पुनर्जीवन पाएको प्रसंग उल्लेख गर्दै यही प्रेरणाले लेखनमा निरन्तर लाग्न सकिएको बताए। उनले कथासङ्ग्रहका सबै पात्र र परिवेश नेपाली समाजकै जीवित चित्र भएको बताए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष नर्मदेश्वरी सत्यालले यस्ता सिर्जनात्मक कृतिहरू सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने भएकाले लेखकलाई बधाई र शुभकामना दिइन्।

कार्यक्रममा विभिन्न लेखक, समालोचक र साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host