Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

सवारीसाधन अब उत्पादनतर्फ लाग्नुपर्छः अर्थमन्त्री

अर्थमन्त्री पौडेलद्वारा १६ औं नाडा अटो शोको शुभारम्भ

काठमाडौं । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले सवारीसाधन बेच्ने मात्र नभएर अब उत्पादनतर्फ लाग्नु पर्ने समय आएको बताएका छन् ।
नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल नाडाको आयोजनामा मंगलबारदेखि शुरु भएको ‘नाडा अटो शो २०२४’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अटो क्षेत्रका लागि नीतिगत सुधारसहित अघि बढने अहिलेको सरकारको योजना छ, अब सवारीसाधन बेच्ने मात्र होइन, अब अटो उत्पादनतर्फ लाग्नुपर्छ, राज्यले यसमा साथ दिन्छ।’ अटो मोबाइल्सको छेत्रमा देखिएको समस्यालाई समाधान गर्ने बताएका छन्।

उनले विद्युतीय सवारी(ईभी) को साधनको हकमा सरकारले चाँडै नै उचित नीति लिने पनि बताए।उनले थप्दै भने, ‘मौद्रिक नीतिले अटो क्षेत्रलाई समग्र रुपमा नछोए पनि समग्र अर्थतन्त्रमा सुधार ल्याएको छ,त्यसैले यसमा समय क्रम अनुसार परिमार्जन हुँदै जाने छ।’
उनले अटो व्यवसाय राजस्वमा योगदान गर्ने एउटा महत्वपूर्ण क्षेत्र भएकाले आफूले यसलाई विशेष रुपले लिएको पनि बताए।

Subisu

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अटो मोवाइल्सलाई विलासिताको साधन(लक्जरी) को रुपमा हेर्न नहुने बताए ।उनले यसलाई लक्जरीको रुपमा नभई आर्थिक सुधारको गेम चेन्जरको रुपमा लिनु पर्ने बताए।

उनले भने,‘यसलाई लक्जरीको रुपमा हेरियो भने सानो देखिन्छ, अटो मोबाइल्सलाई आर्थिक सुधारका दृष्टिकोणले मात्र नभएर राजस्वदेखि सबै कुराको रुपमा हेर्नुपर्दछ ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host