Outline Khabar
सोमवार, फाल्गुन ४, २०८२
Monday, February 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, फाल्गुन ४, २०८२
Monday, February 16, 2026
                                                       
No Result
View All Result

मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक

काठमाडौं । नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कारका लागि २०८१ सालमा प्रतिस्पर्धामा रहेका पुस्तकहरूमध्ये श्रेष्ठ सात कृतिहरूको सूची सार्वजनिक गरिएको छ।

मदन पुरस्कार गुठीले मंगलबार एक सूचना जारी गर्दै यस वर्ष २९९ वटा पुस्तकहरू प्राप्त भएको जानकारी दिएको छ। तीमध्ये सात वटा उत्कृष्ट पुस्तकहरू अन्तिम चरणको मूल्याङ्कनका लागि छनोट गरिएका हुन्।

Subisu

छनोटमा परेका सात पुस्तकहरू यस्ता छन्:

‘उरमाल’ – छुदेन काविमो

‘छालबाटो’ – रमेश भुसाल

‘दर्ज्यु संलाप’ – कुमारी लामा

‘पञ्चतत्त्वको पालाम’ – मनप्रसाद सुब्बा

‘बहुरुपी’ – श्रेयज सुवेदी

‘भिक्षु, व्यापार र विद्रोह’ – सुधीर शर्मा

‘हिउँको गीत’ – तीर्थ गुरुङ

मदन पुरस्कार नेपाली भाषा-साहित्यको क्षेत्रको सर्वाधिक सम्मानित पुरस्कार हो, जसले हरेक वर्ष विशिष्ट योगदान दिएका कृतिलाई सम्मान गर्दछ। अन्तिम निर्णय पछि एक उत्कृष्ट कृति चयन भई पुरस्कार प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host