Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

टुँडिखेलमा तमु ल्होसारको रौनक(तस्बिरहरु)

टुँडिखेलमा तमु ल्होसारको रौनक(तस्बिरहरु)

काठमाडौं । गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ देशभर हर्षोल्लासका साथ मनाइँदैछ। पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचानसँग जोडिएको यो पर्व भव्य रूपमा मनाइरहेका छन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तनको संकेतस्वरूप यस पर्वलाई ‘तमु ल्होसार’ नाम दिइएको मानिन्छ। विशेषगरी पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछिका दिन क्रमशः लम्बिँदै जाने भएकाले यो पर्वलाई अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा व्याख्या गरिन्छ।

Subisu

सूर्यको तापक्रम र भौगोलिक अवस्थासँग पनि यस पर्वको ऐतिहासिक सम्बन्ध रहेको बताइन्छ। गुरुङहरूको बसोबास रहेको लमजुङ, गोरखा, कास्की, मनाङ, स्याङ्जा लगायतका पहाडी जिल्लाहरूमा सूर्यको ताप पहिले महसुस हुने भएकाले पुस महिनामै ल्होसार मनाउने परम्परा विकास भएको विश्वास गरिन्छ।

ल्होसारको अवसरमा संघीय सरकारले सार्वजनिक बिदा दिएको छ। राजधानीको टुँडिखेल क्षेत्रमा विशेष रौनक छाएको छ भने आइतबारदेखि सुरु भएको ल्होसार महोत्सव अन्तर्गत आज विविध सांस्कृतिक कार्यक्रम र प्रदर्शन गरिएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host