Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

‘कुलिङ अफ पिरियड’ छेडखानी प्रकरणमा खतिवडा र दुरा जिम्मेवार(पूर्णपाठ)

‘कुलिङ अफ पिरियड’ छेडखानी प्रकरणमा खतिवडा र दुरा जिम्मेवार(पूर्णपाठ)

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छेडखानीबारे अनुसन्धान गर्न गठित संसदीय विशेष छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन सभामुखको समक्ष प्रस्तुत गरेका हुन्। गत असार २३ गते गठन भएको ७ सदस्यीय समितिको नेतृत्व परियारले गरेका थिए।

Subisu

सुरुमा २१ दिनको म्याद पाएको समितिलाई थप ७ दिन दिइएको थियो। साउन १८ गते नै म्याद सकिए पनि प्रतिवेदन आज मात्रै पेस गरिएको हो। प्रतिवेदनमा ६ वटा परिच्छेद र ४ अनुसूची समावेश गरिएको जानकारी सभापति परियारले बैठकमा दिए।

छानबिन समितिको प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुरा प्रावधान परिवर्तनमा जिम्मेवार ठहरिएका छन्। समितिले उनीहरूलाई नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ।

छानबिन समितिले विधेयकमा भएको छेडछाडबारे विवरणसहित परीक्षण गर्दै उच्च तहसम्म जानकारी पुग्दासमेत आवश्यक सावधानी नअपनाइएको उल्लेख गरेको छ। प्रतिवेदन अनुसार प्रक्रियागत पारदर्शिता र विधेयकीय मर्यादामा चुक भएका कारण यस किसिमको विवाद उत्पन्न भएको हो।

अब प्रतिनिधिसभाले उक्त प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णय गर्नेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host