Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

प्रधानमन्त्री ओली र थाइल्यान्डकी समकक्षी भेटवार्ता, महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री ओली र थाइल्यान्डकी समकक्षी भेटवार्ता, महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डकी समकक्षी पे थोङ् थान् शिनावात्राबीच भेटवार्ता भएको छ। भेटवार्तापछि दुई देशबीच केही महत्त्वपूर्ण सम्झौता भएको छ। भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

बुधबार थाइल्याण्डको राजधानी बैंकको सरकारी भवनमा शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई सरकारबीच सांस्कृतिक सम्झौता भएको छ। साथै पर्यट सहयोग सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ।

Subisu

सांस्कृतिक सम्झौता पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र थाइल्याण्डको तर्फबाट संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोलले हस्ताक्षर गरे। नेपाल र थाइल्याण्ड सरकारबीच पर्यटन सहयोग सम्बन्धी समझदारी पत्रमा थाइल्याण्डकोतर्फबाट पर्यटन तथा खेलकुदमन्त्री सोरावङ तिएन्थोङले सम्झौतापत्रमा हस्ताक्षर गरे।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ। महासंघ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो।

दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरे।

यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने, तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ। साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई बिस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । त्यस्तै नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्बीच हस्ताक्षर भएको छ। काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि सम्झौता गरिएको छ।

सम्झौतापत्रमा हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनका क्रममा थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ थान शिनवातले थाइल्याण्डले नेपालसँग शिक्षा, हाइड्रोपावर लगायतका क्षेत्रमा सहयोग गर्ने बताइन्। नेपाल र थाइल्याण्ड सरकारबीच लामो समयदेखिको सम्बन्ध रहेको भन्दै यसलाई बचाइराख्नुपर्ने उनको भनाइ छ। उनले नेपाल र थाइल्याण्डको निजी क्षेत्रहरुको बीचमा पनि अस्पताल, होटल र अन्य व्यापारको सम्झौता भएको उल्लेख गरिन्। उनले सो अवसरमा बिमस्टेक सम्मेलनमा नेपाललाई औपचारिक स्वागत समेत गरिन्।

पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र थाइल्याण्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको बताए। उनले थाइल्याण्डका लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आह्वान समेत गरे।

नेपाल र थाइल्याण्डको बीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको उनको भनाइ थियो। नेपाल—थाइल्याण्डबीच भइरहेको सिधा उडानप्रति खुसी व्यक्त गरे। साथै जलवायु परिवर्तनका बारेमा नेपाल र थाइल्याण्डले हातेमालो गरेर काम गर्नुपर्ने उनको भनाइ छ।

चैत्र १९ गतेदेखि २३ गतेसम्मको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली अहिले थाइल्याण्डमा छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host