Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी
Subisu
काठमाडौं । क्यान्सर जस्तो घातक रोगको उपचारका लागि नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी) विच सहकार्य भएको छ ।
आज एक औपचारिक कार्यक्रमका विच कलेज र क्यान्सर सेन्टरविच क्यान्सरका बिरामीहरुलाई रेडियोथेरापी उपचार गर्ने विषयमा समझदारी भएको हो । कलेजले क्यान्सरका बिरामीहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्ने हेतूले भक्तपुर ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरसँग सहकार्य गरेको जनाएको छ । कलेजमा क्यान्सर रोगको उपचारका लागि हाल क्यान्सर रोग विशेषज्ञ डाक्टर रिता महासेट नेतृत्वको अंकोलोजी युनिट रहेको छ । अहिले कलेजमा रेडियोथेरापी सेवा वाहेक क्यान्सर उपचारका सबै सेवाहरु उपलब्ध रहेको अंकोलोजी युनिटकी प्रमुख डा. महासेठले बताउनु भयो ।
समझदारी पत्रमा कलेजका प्रबन्ध निर्देशक डा.सबिहा यासमिन तथा क्यान्सर सेन्टरको तर्फबाट अध्यक्ष डा.सिमित सापकोटाले गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर गर्दै कलेजकी प्रबन्ध निर्देशक डा.यासमिनले दुई संस्थाविचको समझदारीले क्यान्सरका बिरामीहरुलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने बताउनु भयो । क्यान्सर सेन्टरका अध्यक्ष डा.सापकोटाले नेपाल मेडिकल कलेजबाट सिफारिस भई आएका बिरामीहरुलाई सहजरुपमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनु भयो । समझदारी अनुसार नेपाल मेडिकल कलेजले रेडियोथेरापीका लागि बिरामीहरूलाई काठमाडौं क्यान्सर सेन्टरमा पठाउनेछ । पठाइएका बिरामीहरुलाई क्यान्सर सेन्टरले रेडियोथेरापीमा ५ प्रतिशत छुट दिनुको साथै आउट सोर्स सेवा वाहेक अन्य सेवाहरुमा १० प्रतिशत छुट समेत पाउनेछन् ।
क्यान्सर सेन्टरले गोकर्णेश्वर नगरपालिकाभित्र वा आसपास बसोबास गर्ने बिरामीहरूलाई आवश्यक सेवाकालागि नेपाल मेडिकल कलेजमा सिफारिस गर्ने, मेडिकल कलेजका डाक्टर, नर्स तथा प्यारामेडिक्सलाई आफ्ना सेवाबारे अभिमुखीकरण प्रदान गर्ने लगायत समझदारी कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Prabhu

Prabhu

Anand Sharma served as the senior correspondent at Kranti Kendra, responsible for comprehensive news coverage across various sectors, including politics, economy, and social issues.

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host