Outline Khabar
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026
                                                       
No Result
View All Result

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, चार मन्त्रीको सामूहिक राजीनामा

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, चार मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीहरूले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएसँगै कर्णालीको सत्ता समीकरण नयाँ चरणमा प्रवेश गरेको छ।

राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी तथा ऊर्जा तथा जलस्रोत विकास मन्त्री विजय बुढा रहेका छन्।

Subisu

बुधबार बिहान बोलाइएको मन्त्रिपरिषद् बैठक कांग्रेसका मन्त्रीहरूले बहिष्कार गरेका थिए। आर्थिक मामिला मन्त्री शाह विदेश भ्रमणमा रहेका कारण बैठकमा उपस्थित थिएनन् भने ऊर्जामन्त्री बुढा पनि अनुपस्थित रहे। वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी मुख्यमन्त्री कार्यालय पुगे पनि मन्त्रिपरिषद् बैठकमा सहभागी नभई सिधै मुख्यमन्त्री कँडेललाई राजीनामा बुझाएर फर्किएका थिए।

एमाले र नेपाली कांग्रेसको संयुक्त गठबन्धनमा कर्णाली प्रदेश सरकार सञ्चालन हुँदै आएको थियो। हाल सरकारमा एमालेका तर्फबाट मुख्यमन्त्री कँडेलसहित दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन्।

दुई दलबीच यसअघि आलोपालो प्रणालीअनुसार सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामालाई सोही सहमति कार्यान्वयनको प्रक्रिया वा प्रदेशमा नयाँ सत्ता समीकरणको तयारीका रूपमा राजनीतिक वृत्तमा हेरिएको छ।

चार मन्त्रीको बहिर्गमनसँगै अब कर्णाली प्रदेश सरकारको आगामी नेतृत्व र गठबन्धनको स्वरूपबारे चासो बढेको

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गगनको राजीनामासँगै ओली, प्रचण्डलाई नेतृत्व छाड्न कस्तो दबाब?

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन भत्कियोः नयाँ सरकार बनाउन ‘नेकपाको साँचो’ (सातै प्रदेशको समीकरण विश्लेषण: कहाँ के सम्भव छ?)

अध्यादेशबाट बर्खातीमा परेका जोशी फेरि बने उपकुलपति 

अध्यादेशबाट बर्खातीमा परेका जोशी फेरि बने उपकुलपति 

काठमाडौं महानगरको निःशुल्क क्यान्सर परीक्षणमा ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

काठमाडौं महानगरको निःशुल्क क्यान्सर परीक्षणमा ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

खाना पकाउने एलपी ग्यासको भाउ महंगियो

अब खाना पकाउने ग्यास भरि सिलिन्डर

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियाले पनि पाउने, सरकारी निर्णय खारेज गरिदियो सर्वाेच्चले

ताजा समाचार

गगनको राजीनामासँगै ओली, प्रचण्डलाई नेतृत्व छाड्न कस्तो दबाब?

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन भत्कियोः नयाँ सरकार बनाउन ‘नेकपाको साँचो’ (सातै प्रदेशको समीकरण विश्लेषण: कहाँ के सम्भव छ?)

अध्यादेशबाट बर्खातीमा परेका जोशी फेरि बने उपकुलपति 

अध्यादेशबाट बर्खातीमा परेका जोशी फेरि बने उपकुलपति 

काठमाडौं महानगरको निःशुल्क क्यान्सर परीक्षणमा ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

काठमाडौं महानगरको निःशुल्क क्यान्सर परीक्षणमा ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

खाना पकाउने एलपी ग्यासको भाउ महंगियो

अब खाना पकाउने ग्यास भरि सिलिन्डर

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, चार मन्त्रीको सामूहिक राजीनामा

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, चार मन्त्रीको सामूहिक राजीनामा

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host