Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा सुरु

काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा सुरु

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन्। नयाँबसपार्कमा आज आयोजित कार्यक्रममार्फत सेवा सुरु गरिएको छ।

मन्त्री खरेलले भने, ‘मन्त्री पदमा बहाली हुँदा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा सुरु गरेका हौँ। यसलाई क्रमशः उपत्यकाबाहिर पनि विस्तार गर्ने योजना छ।’

Subisu

सरकारले काठमाडौंसहित दुर्गम क्षेत्रहरूमा पनि इन्टरनेट पहुँच पुर्‍याउने काम गरिरहेको जानकारी दिँदै मन्त्री खरेलले भने,’दार्चुला, बझाङ, जाजरकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुर्‍याइसकेका छौँ। सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडी लगायतका कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी इन्टरनेट सेवा पुर्‍याउन प्राथमिकता दिइएको छ।’

सञ्चार सचिव राधिका अर्यालले देशभर इन्टरनेटको पहुँच, स्रोतसाधन र सेवाग्राहीको मागलाई दृष्टिगत गर्दै क्षमता विस्तार भइरहेको बताइन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नयाँबसपार्क, विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलजस्ता संवेदनशील स्थलहरूमा निःशुल्क वाइफाइ सेवा उपलब्ध भएको जानकारी दिए।

नयाँबसपार्कस्थित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहजता पुग्ने विश्वास व्यक्त गरे।

प्राधिकरणले अघि नै वाइफाइ सेवा उपलब्ध भएका स्थानमा मर्मत, क्षमता वृद्धि तथा नयाँ आठ स्थानमा सेवा जडान गरिएको जनाएको छ। ठूलोभर्‍याङ र एकान्तकुनास्थित यातायात कार्यालयमा पनि क्षमता अभिवृद्धि भइरहेको छ।

अब नयाँबसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निःशुल्क वाइफाइ सेवा सञ्चालन हुने भएको छ।

सेवा दिगोपनाका लागि नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेट कम्पनीहरूले सहकार्य गर्ने भएका छन्। सञ्चार मन्त्री खरेल आजै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पशुपति मन्दिर र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा इन्टरनेट सेवाको अनुगमन गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host