काठमाडौं । सरकारले भन्सार दर घटाएसँगै सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com
सम्पादक: सरोज प्रसाद दाहाल
©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host