Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

गोवाको नाइट क्लबमा आगलागी, चार नेपालीको मृत्यु

गोवाको नाइट क्लबमा आगलागी, चार नेपालीको मृत्यु

एजेन्सी । भारतको गोवा राज्यको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति लागेको आगलागीमा परी चार नेपालीसहित २५ जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन्।

गोवा सरकारले सार्वजनिक गरेको सूचिका अनुसार मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन्, जसमा चार जना नेपालका नागरिक रहेका छन्। भारतीय मिडिया रिपोर्टअनुसार मृतक नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेका छन्। उनीहरूको व्यक्तिगत विवरण सार्वजनिक भएको छैन।

Subisu

गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ। अधिकारीका अनुसार नाइट क्लबमा कार्यक्रम भइरहेका बेला प्रयोग गरिएको इलेक्ट्रोनिक फायरक्राकरबाट आगो सुरु भएको अनुमान गरिएको छ। साँघुरा मार्गका कारण दमकल समयमा नपुग्दा आगो फैलिन पुगेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानमा क्लबले सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भएको देखिएको छ। घटनापछि गोवा प्रहरीले महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ। क्लबका मालिकविरुद्ध मुद्दा दर्ता गरिएको छ, साथै नियमविपरीत अनुमति दिएको आरोपमा तीन सरकारी अधिकारी निलम्बनमा परेका छन्।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने घोषणा गरेका छन्। साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब र भीडभाड हुने स्थानको अडिट गर्ने बताएका छन्।

प्रत्यक्षदर्शीहरूले क्लबमा भीड अत्यधिक रहेको र आगो लागेपछि छिट्टै संरचनामा क्षति पुगेको बताएका छन्।

गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची 

  • चुर्ण बहादुर पुन — नेपाल
  • विवेक कटवाल — नेपाल
  • सबिन — नेपाल
  • सुदीप — नेपाल
  • मोहित— झारखण्ड
  • प्रदीप महतो— झारखण्ड
  • बिनोद महतो— झारखण्ड
  • सतीश सिंह — उत्तराखण्ड
  • सुरेन्द्र सिंह — उत्तराखण्ड
  • जितेन्द्र सिंह — उत्तराखण्ड
  • सुमित नेगी — उत्तराखण्ड
  • मनिश सिंह — उत्तराखण्ड
  • दिगम्बर पटिर — असम
  • राहुल तन्ती— असम
  • मनोजित माल — असम
  • सुनील कुमार — उत्तर प्रदेश
  • रोहन सिंह — उत्तर प्रदेश
  • डोमिनिक — महाराष्ट्र
  • मनोज जोरा — महाराष्ट्र
  • इसहाक — कर्नाटक
  • सुभास क्षेत्री— दार्जिलिङ, पश्चिम बंगाल
  • सरोज जोशी — दिल्ली
  • विनोद कुमार — दिल्ली
  • अनिता जोशी — दिल्ली
  • कमला जोशी — दिल्ली

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host