Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

काठमाडौं। खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई तत्काल उद्धार गरेर ल्याउनुपर्ने अवस्था अहिलेसम्म नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र सचिव अमृतकुमार राईले बुधबार आयोजित पत्रकार सम्मेलनमा हालसम्मको सरकारी विश्लेषणअनुसार त्यहाँ रहेका नेपालीको जीवनमा तत्काल जोखिम उत्पन्न भएको अवस्था नदेखिएको बताएका हुन्।

Subisu

‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार जीवनमाथि जोखिम सिर्जना भएर तुरुन्त उद्धार गरेर ल्याउनुपर्ने अवस्था आएको छैन,’ उनले भने, ‘कोही पनि चिन्तित वा विचलित हुनुपर्ने अवस्था छैन। नेपालमा रहेका परिवारजन र पश्चिम एसियामा रहेका नेपाली समुदायलाई पनि यही सन्देश प्रवाह गर्न चाहन्छु।’

राईले केही पश्चिमी मुलुकले विशेष कारणले आफ्ना नागरिकलाई उद्धार गरिरहेको भए पनि श्रमिक पठाउने मुलुकहरूले भने अहिलेसम्म यस्तो कदम नचालेको बताए।

‘हामीजस्तै श्रमिक पठाउने बंगलादेश, भारत, पाकिस्तान, श्रीलंकाजस्ता देशहरूले पनि आफ्ना नागरिकको उद्धार सुरु गरेका छैनन्,’ उनले भने।

तर परिस्थिति जटिल बनेर उद्धार आवश्यक परे नेपाल सरकार त्यसका लागि सक्षम रहेको उनको भनाइ छ। ‘यदि उद्धार गर्नुपर्ने अवस्था आयो भने सरकारले जुनसुकै हालतमा पनि आफ्ना नागरिकलाई सुरक्षित ल्याउनेछ,” राईले भने।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host