Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

समानुपातिकतर्फको सिट बाँडफाँट, रास्वपाले ५७ पाउँदा अन्यले कति पाए ?

समानुपातिकतर्फको सिट बाँडफाँट, रास्वपाले ५७ पाउँदा अन्यले कति पाए ?

समानुपातिक मतगणना सुरु दाङ, २३ फागुनः दाङको घोराहीस्थित दाङ क्षेत्र न २ को प्रतक्ष्यतर्फको मतगणना सकिएपछि शनिबार दिउँसोदेखि समानुपातिक मतगणना सुरु गरिँदै । तस्बिरः कुलदीप न्यौपाने ÷रासस

काठमाडौं। निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको जनाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिक निर्वाचन प्रणालीतर्फको पूर्ण मतगणना सकिएको जानकारी दिएको हो।

आयोगका अनुसार समानुपातिकतर्फ प्राप्त मतका आधारमा विभिन्न राजनीतिक दलले प्राप्त गर्ने सिट संख्या पनि निर्धारण गरिएको छ। समानुपातिकतर्फ कुल ११० सिट छ।

Subisu

निर्धारित परिणामअनुसार समानुपातिकतर्फ सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ। रास्वपाले ५७ सिट पाएको छ।

दोस्रो ठूलो दल का नेपाली कांग्रेस २० सिट, एमालेले १६ सिट, नेपाल कम्युनिष्ट पार्टीले ९ सिट तथा श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टी ४/४ सिट पाएका छन्।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिकतर्फ प्राप्त मतका आधारमा दलहरूले पाउने सिट संख्या निर्धारण गरिएको हो।

निर्धारित सिटअनुसार अब सम्बन्धित राजनीतिक दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट कानुनी व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्यका लागि नाम सिफारिस गर्नुपर्ने आयोगले जनाएको छ।

आयोगका सहसचिव नारायणप्रसाद भट्टराई द्वारा जारी विज्ञप्तिमा समानुपातिकतर्फको मतगणना प्रक्रिया पूर्ण रूपमा सम्पन्न भएको उल्लेख गरिएको छ।

प्रत्यक्षतर्फ भने रास्वपाले १२५ सिट, कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृतिले ३ र राप्रपाले एक सिट जितेका छन्। त्यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host