Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

काठमाडौं। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । शुक्रबार मध्यरातिसम्म १२ क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अन्यत्र मतगणना जारी छ।

निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लाका १० मध्ये ६ वटाको नतिजा सार्वजनिक भएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकलौटी जित निकालेको छ। रास्वपाले कास्की ३ मा पनि जितेको छ। कांग्रेसले मनाङ, मुस्ताङ र रसुवा गरी चार ठाउँमा जित निकालेको छ। नेकपाले रुकुम पूर्व र कालीकोटमा जितेको छ।

Subisu

एमालेसहित अन्य दलले खाता खोल्न सकेका छैनन्।

को कहाँबाट विजयी?
रास्वपा : रास्वपाबाट काठमाडौं १ मा रन्जु दर्शना, ३ मा राजुनाथ पाण्डे, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली,८ मा विराजभक्त श्रेष्ठ र १० मा प्रदीप विष्ट विजयी भएका छन्। कास्की ३ मा पनि रास्वपाकै विना गुरुङ विजयी भएकी छन् ।

कांग्रेस : कांग्रेसबाट मनाङमा टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन थकाली र रसुवामा मोहन आचार्य विजयी भएका छन् ।
नेकपा : नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व र महेन्द्रबहादुर शाही कालीकोटबाट निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host